Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असार २०, २०८२
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!
  • १४ घण्टा 

‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’
  • १४ घण्टा 

अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित
  • १४ घण्टा 

खुकुरी प्रहार गरी श्रीमतीको हत्या
  • ३ दिन 

आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
  • ३ दिन 

संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
  • ३ दिन 

गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा
  • ३ दिन 

विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान
  • ३ दिन 

दाउन्ने–दुम्कीबास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

  • २. विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

  • ३. संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

  • ४. खुकुरी प्रहार गरी श्रीमतीको हत्या

  • ५. कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

  • ६. गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

  • ७. अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित

  • ८. ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’

अमेरिकी राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालकाे १०० दिन पूरा


  •   बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको १०० दिन पूरा गर्नुभएको छ । कार्यकालको १०० दिन पूरा भएको अवसरमा राष्ट्रपति ट्रम्पले आफ्ना उपलब्धिहरू दाबी गर्दै चुनावी अभियानकै शैलीको भाषण गर्नुभएको बीबीसीले जनाएको छ ।

    Advertisement

    मिशिगनमा समर्थकहरूको भीडमा बोल्दै ट्रम्पले गहिरो परिवर्तनका लागि आफूले राष्ट्रपति पदलाई प्रयोग गरिरहेको दाबी गर्नुभयो । उहाँले आफ्ना पूर्ववर्ती जो बाइडनको खिल्ली उडाउनुका साथै अमेरिकी केन्द्रीय बैंकका प्रमुख जेरोम पावेलको पनि आलोचना गर्नुभएको छ ।

    यद्यपि १०० दिन पूरा भएको सन्दर्भमा भएको एक सर्वेक्षणानुसार ट्रम्पको अनुमोदन दर खस्किएर ४४ प्रतिशतमा झरेको छ । १०० दिने कार्यकालमा आधाभन्दा कम नागरिकको समर्थन प्राप्त गर्ने अमेरिकी राष्ट्रपतिहरूमा ट्रम्प दोस्रो विश्वयुद्धपछिका एकमात्र राष्ट्रपति बन्नुभएको छ । तर ट्रम्पले आफ्नो लोकप्रियता घटेको देखाउने जनमत सर्वेक्षण झुटो भएको दाबी गर्नुभयो ।

    डाेनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीको सङ्ख्यामा उच्च गिरावट आएको छ । ट्रम्पको दोस्रो कार्यकाल शुरू भएपछि झन्डै ६५ हजार ७ सय जना आप्रवासीलाई निष्कासन गरेको ह्वाइट हाउसले जनाएको छ ।

    बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!
    ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’
    अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित
    खुकुरी प्रहार गरी श्रीमतीको हत्या
    आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
    संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

    लोकप्रिय

    • १.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव

    • २.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    • ३.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज

    • ४.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    • ५.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९

    • ६.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    भर्खरै

    • १.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

    • २.
      ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’

    • ३.
      अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित

    • ४.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    • ५.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

    • ६.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

    • ७.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    • ८.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    Copyright ©2025 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation