Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असार ०८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो
  • २३ मिनेट 

बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी
  • ५२ मिनेट 

विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
  • ५९ मिनेट 

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
  • २१ घण्टा 

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
  • २३ घण्टा 

वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल
  • २३ घण्टा 

उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते
  • २ दिन 

जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल
  • २ दिन 

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा
  • २ दिन 

लोकप्रिय समाचार

  • १. चितवनमा ४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

  • २. बर्डफ्लु पुष्टि भएका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

  • ३. माडीको वैकुण्ठ क्षेत्रमा बन्ने भयो बुद्ध पार्क

  • ४. भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ

  • ५. रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

  • ६. विश्वकप फुटबलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हरायो

  • ७. भिरबाट टेम्पो खसालिएको घटना : वन निर्देशक बिष्टको संयोजकत्वमा छानबिन समिति गठन

  • ८. मधेसमा एक करोड रुपैयाँभन्दा कमका योजनामा बजेट नराखिने, नयाँ सवारी साधन खरिदमा रोक

  • ९. जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

  • १०. मधेशमा ५ वर्षमा २१ हजारभन्दा बढी सडक दुर्घटना, २७०० बढीको मृत्यु

करिब डेढ करोड खर्च भएर पनि उचित व्यवस्थापन हुन नसक्दा माडी-४ काे एकता स्तम्भले पर्यटककाे ध्यान तान्न सकेन

  •   शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित
  • करिब डेढ करोड खर्च भएर पनि उचित व्यवस्थापन हुन नसक्दा माडी-४ काे एकता स्तम्भले पर्यटककाे ध्यान तान्न नसकेकाे देखिएकाे छ ।
    माडीको महत्वपूर्ण पर्यटकिय गन्तब्य स्थलको रूपमा प्रचुर सम्भावना रहेपनि एकता स्तम्भले सोचेअनुरूप पर्यटक भने भित्रिएका छैनन् ।
    करिब २५ कठ्ठा क्षेत्रफलमा रहेकाे ५५ फिट अग्लो एकता स्तम्भ परिसरमा हाल पर्खाल निर्माण कार्य सम्पन्न भैसकेकाे छ भने आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले पार्क निर्माणको परियोजना समेत अगाडि बढेको एकता स्तम्भ निर्माण समितिका अध्यक्ष टिकाराम पौडेलले जनाउनुभयो ।
    एकता स्तम्भका निर्माणका लागि आर्थिक बर्ष २०७६/०७७ मा बागमती प्रदेश सरकारद्वारा विनियोजित ५० लाख, त्यसलाई व्यवस्थित गर्न भनि आर्थिक वर्ष २०७७/०७८ मा थप २५ लाख रुपैंया बिनियोजन भएको थियो । त्यस्तै, एकता स्तम्भ परिसरमा पर्खाल निर्माणको लागि बागमती प्रदेश सरकारको शहरी विकास तथा भवन कार्यालय हेटौंडाले करीब ४५ लाख र पछि थप २० लाख लागत सहयोग गरेको हाे ।
    एकता स्तम्भलाई योजना अनुरूप थप व्यवस्थापन गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सके सार्थकता पाउने थियो ।

    Advertisement

    शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो
    बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी
    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
    ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
    वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल

    लोकप्रिय

    • १.
      चितवनमा ४५ वर्षमा २३ सयभन्दा बढी गोही

    • २.
      बर्डफ्लु पुष्टि भएका सात लाख पन्छी नष्ट,

    • ३.
      माडीको वैकुण्ठ क्षेत्रमा बन्ने भयो बुद्ध पार्क

    • ४.
      भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको

    • ५.
      रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान

    • ६.
      विश्वकप फुटबलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हरायो

    भर्खरै

    • १.
      राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

    • २.
      बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी

    • ३.
      विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    • ४.
      ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

    • ५.
      रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

    • ६.
      वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल

    • ७.
      उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते

    • ८.
      जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation