Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असार ०८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी
  • २० मिनेट 

विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
  • २८ मिनेट 

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
  • २१ घण्टा 

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
  • २२ घण्टा 

वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल
  • २२ घण्टा 

उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते
  • २ दिन 

जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल
  • २ दिन 

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा
  • २ दिन 

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने
  • २ दिन 

लोकप्रिय समाचार

  • १. चितवनमा ४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

  • २. बर्डफ्लु पुष्टि भएका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

  • ३. माडीको वैकुण्ठ क्षेत्रमा बन्ने भयो बुद्ध पार्क

  • ४. भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ

  • ५. रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

  • ६. विश्वकप फुटबलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हरायो

  • ७. भिरबाट टेम्पो खसालिएको घटना : वन निर्देशक बिष्टको संयोजकत्वमा छानबिन समिति गठन

  • ८. मधेसमा एक करोड रुपैयाँभन्दा कमका योजनामा बजेट नराखिने, नयाँ सवारी साधन खरिदमा रोक

  • ९. जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

  • १०. मधेशमा ५ वर्षमा २१ हजारभन्दा बढी सडक दुर्घटना, २७०० बढीको मृत्यु

नारायणी नदी तटबन्धको अवलोकन गर्न माओवादी अध्यक्ष चितवनमा

  •   आइतबार, असोज २०, २०८१ मा प्रकाशित
  • भरतपुर २० असोज। पुर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नारायणी नदीको तटबन्धको अवलोकन गर्न चितवन आएको बताउनुभएको छ ।
    प्रेस सेन्टर चितवनको आयोजनामा आइतबार भरतपुर विमानस्थलमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले देशभर बाढी पहिरोले बितण्डा मच्चाइरहेको अवस्थामा दिर्घकालिन सोचका साथ निर्माण गरिएको नारायणी नदी तटबन्धको अवस्थाको मूल्याङ्कन गर्नकै लागि चितवन आएर नारायणी नदी तटीय क्षेत्रको स्थलगत भ्रमण गर्न लागेको बताउनुभएको हो ।
    रवि लामिछानेलाई बचाउनको लागि तपाईले प्रयास गरिरहनुभएको छ भन्ने पत्रकारहरुको प्रश्नमा अध्यक्ष प्रचण्डले कानुन बमोजिम हुने कुनैपनि कारवाहीलाई मैले रोक्ने कुरै हुदैन, बरु मैले नै संसदीय छानविन समिति बनाउनुपर्छ भनेर आवाज उठाएको बताउनुभयो ।

    Advertisement

    देशमा पीडा भइरहेको अवस्थामा मैंले धेरै कुरा गर्नु उचित हुँदैन तर वर्तमान सरकारले नेपाली जनतालाई पीड भएको अवस्थामा आवश्यक काम गर्न नसकेको जानकारी दिनुभयो ।
    प्रत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले दुरदर्शी भावना र दिर्घकालिन सोचले निर्माण गरिएको नारायणी नदी तटबन्धले जनतालाई सुरक्षाको प्रत्याभूति गराएको जानकारी दिनुभयो ।
    पत्रकारहरुले सोधेको फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले बालेन र हर्क साङ्पाङ्ले चुनाव जित्दा मैले लोकतन्त्रका सुन्दर फूलहरु मौलाएको भनेको थिएँ। अहिले पनि मेरो धारणा त्यही नै रहेको बताउनुभयो ।
    नारायणी नदी किनारको अवलोकन गर्न चितवन आउनुभएका अध्यक्ष प्रचण्ड नारायणी नदी किनारको अवलोकन गर्दै गोलाघाटमा पुग्नुभएको छ ।
    सोमवार बिहानैदेखि कार्यकर्ता भेटघाट र विकास निर्माणको अवलोकन गर्दै जनताका घर दैलोमा पुग्ने योजना रहेको प्रेस सेन्टर चितवनका अध्यक्ष सूर्य पाठकले जानकारी दिनुभयो ।

    आइतबार, असोज २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी
    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
    ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
    वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल
    उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते

    लोकप्रिय

    • १.
      चितवनमा ४५ वर्षमा २३ सयभन्दा बढी गोही

    • २.
      बर्डफ्लु पुष्टि भएका सात लाख पन्छी नष्ट,

    • ३.
      माडीको वैकुण्ठ क्षेत्रमा बन्ने भयो बुद्ध पार्क

    • ४.
      भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको

    • ५.
      रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान

    • ६.
      विश्वकप फुटबलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हरायो

    भर्खरै

    • १.
      बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी

    • २.
      विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    • ३.
      ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

    • ४.
      रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

    • ५.
      वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल

    • ६.
      उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते

    • ७.
      जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल

    • ८.
      ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation