Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • १४ मिनेट 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • २० मिनेट 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • १ दिन 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • १ दिन 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • १ दिन 

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • ३ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • ३ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • ३ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ४. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ५. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ६. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ७. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ८. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ९. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • १०. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

धुर्मुस–सुन्तली फाउन्डेसनविरुद्ध मुद्दा दायर

  •   शुक्रबार, साउन ०४, २०८१ मा प्रकाशित
  • धुर्मुस–सुन्तली फाउन्डेसनले भुक्तानी नदिएको भन्दै चितवन रेडिमिक्स प्रालिले मुद्दा दायर गरेको छ । भरतपुर महानगरपालिका वडा नं–१६ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको थालनी गरी बीचमै अलपत्र पारेर छोडेको धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण सामग्री लिएर रकम भुक्तानी नगरेको भन्दै चितवन रेडिमिक्स प्रालिले बिहीबार चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । चितवन रेडिमिक्स प्रालिले धुर्मुस–सुन्तली फाउन्डेसनसँग तीन करोड ५६ लाख ४२ हजार १ सय १५ रुपैयाँ लिन बाँकी रहेको स्रोतको दाबी छ । धुर्मुस–सुन्तली फाउन्डेसनका प्रमुख सीताराम कट्टेलसँग रकम भुक्तानीका लागि पटक–पटक चितवन रेडिमिक्स लगायतका निर्माण व्यवसायीहरुले रकम भुक्तानीका लागि बारम्बार आग्रह गर्दै आएका थिए । बिहीबार जिल्ला अदालतमा दायर गरिएको रिट निवेदनमा तीन करोड १५ लाख रुपैयाँको चेक दाबीसहित मुद्दा दायर गरेको स्रोतको भनाइ छ । फाउन्डेसनका प्रमुख सीताराम कट्टेल ‘धुर्मुस’ले जसरी पनि पैसा दिने बताए पनि लामो समयसम्म रकम नपाएपछि वाध्य भएर मुद्दा दायर गरेको स्रोतको दाबी छ । फाउन्डेसनले झण्डै ३ अर्ब ५५ करोडको अनुमानित लागतमा भरतपुर–१६ मा रहेको रामपुर कृषि क्याम्पसको २० बिघा ६ कठ्ठा जग्गामा जनस्तरबाट आर्थिक संकलन गरी महत्त्वाकांक्षी योजनासहित भरतपुर महानगरपालिकासँग सम्झौता गरेको थियो । कोरोना महामारीका कारण अपेक्षाकृतरुपमा लगानी जुटाउन नसक्दा फाउन्डेसनले रङ्गशाला निर्माणलाई बीचमै छोडेर महानगरलाई हस्तान्तरण गरेको थियो । स्मरण रहोस्, निर्माण अलपत्र परेको रङ्गशालाको सम्पूर्ण स्वामित्व भरतपुर महानगरपालिकाले लिएर पुनः निर्माणका लागि टेण्डर प्रक्रिया सम्पन्न गरी ठेक्का लगाइसकेको छ ।

    Advertisement

    शुक्रबार, साउन ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
    बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
    पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
    कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ४.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ५.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ६.
      अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

    भर्खरै

    • १.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • २.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    • ३.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    • ५.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    • ६.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • ७.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ८.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation