Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • १ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • १ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • १ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • १ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • २ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ७. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ८. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ९. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • १०. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

प्राथमिक स्वास्थ्य उपचार सम्वन्धी पाँचदिने तालिम सुरु

  •   बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित
  • चितवन – चितवनको भरतपुरमा प्राथमिक स्वास्थ्य उपचार सम्वन्धी पाँचदिने तालिम बुधबारदेखि सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नं। ८ को आयोजना, मनकामना अस्पतालको सहयोग तथा आमा बच्चा स्वास्थ्य नेपालको समन्वयमा प्राथमिक स्वास्थ्य उपचार सम्वन्धी पाँचदिने तालिम सुरु भएको हो ।

    Advertisement

    सम्भावित जोखिमबाट जिवन बचाउने, अवस्था अरु खराव वा जोखिमपूर्ण हुन नदिने तथा सुरक्षित उपचारका लागि स्वास्थ्यसंस्था सम्म लैजानका लागि गर्नुपर्ने कामका बारेमा तालिममा प्रशिक्षण दिइने आमा बच्चा स्वास्थ्य नेपालका अध्यक्ष कविता खतिवडाले जानकारी दिनुभयो ।

    प्राथमिक उपचार सम्वन्धी तालिममा भरतपुर महानगरपालिका वडा नं। ८ का टोलसुधार समितिका अध्यक्ष तथा प्रतिनिधि विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु तथा विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरुको सहभागिता रहेको उहाँँले बताउनुभयो ।
    भरतपुर महानगरपालिका वडा नं। ८ का वडाअध्यक्ष जीवनाथ कंडेलको अध्यक्षता तथा भरतपुर महानगरपालिकाका कार्यबाहक मेयर ज्ञानप्रसाद खनालको प्रमुख आतिथ्यतामा भएको तालिमको उद्घाटन शत्रमा भरतपुर महानगरपालिका वडा नं। २४ का अध्यक्ष रामबहादुर गोदार, मनकामना अस्पताल प्रालिका अध्यक्ष ध्रुवप्रसाद काफ्ले, अस्पतालका प्रमुख कार्यकारी अधिकृत दिलिप घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रमको सञ्चालन र सहजीकरण आमा बच्चा नेपालकी अध्यक्ष कविता खतिवडाले गर्नुभएको थियो ।

    बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation