• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, मङि्सर ०७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

ओडीआईमा १००औं खेल खेल्दै नेपाल
  • ३ घण्टा 

प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै
  • ३ घण्टा 

नेपालले आज भारत ‘ए’को सामना गर्दै
  • २ दिन 

प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत भ्रमण मुख्य एजेन्डामा रहने
  • २ दिन 

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि
  • ४ दिन 

विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज
  • ४ दिन 

मसाज पार्लरमा चुकुल लगाउन नपाइने !
  • १ हप्ता 

आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना
  • १ हप्ता 

आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
  • १ हप्ता 

लोकप्रिय समाचार

  • १. विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज

  • २. एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

  • ३. नेपालले आज भारत ‘ए’को सामना गर्दै

  • ४. प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत भ्रमण मुख्य एजेन्डामा रहने

  • ५. प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

  • ६. ओडीआईमा १००औं खेल खेल्दै नेपाल

ओडीआईमा १००औं खेल खेल्दै नेपाल


  •   आइतबार, मङि्सर ०७, २०८३ मा प्रकाशित
  • ६ मंसिर, काठमाडौं ।

    Advertisement

    नेपालले आज (आइतबार) यूएईविरुद्ध आफ्नो १००औं एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेल्दैछ।

    कतारमा जारी राइजिङ स्टार्स एसिया कपअन्तर्गत यूएईसँगको खेल नेपाली क्रिकेटका लागि ऐतिहासिक हुनेछ। नेपालले अहिलेसम्म सबैभन्दा धेरै ओडीआई यूएईविरुद्ध नै खेलेको छ। दुई टोलीबीच २० खेल हुँदा नेपालले १२ जित निकालेको छ भने आठ खेलमा पराजित भएको छ।

    यूएईविरुद्ध नै नेपालले सबैभन्दा धेरै जित र हार दुवै बेहोरेको छ। नेपालले पछिल्लोपटक यूएईसँग एसीसी प्रिमियर कपको फाइनलमा प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा यूएईलाई पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो र एसिया कपमा स्थान बनाएको थियो। नेपालले सन् २०१८ मा ओडीआई मान्यता पाएपछि अगस्ट १ मा नेदरल्यान्ड्सविरुद्ध पहिलो ओडीआई खेलेको थियो। ऐतिहासिक पहिलो खेलमा नेपालले जित निकाल्न सकेन।

    नेदरल्यान्ड्सले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपाल १३४ रनमा अलआउट भएको थियो। तर, पहिलो खेलको दुई दिनपछि अगस्ट ३ मा नेपालले दोस्रो ओडीआईमै ऐतिहासिक जित दर्ता गर्‍यो। नेदरल्यान्ड्सले दिएको २१६ रनको लक्ष्य पछ्याएको टोलीलाई अन्तिम ओभरमा जितका लागि ६ रन आवश्यक थियो। कप्तान पारस खड्काले अन्तिम ओभरमा ६ रन रक्षा गर्दै नेपाललाई एक रनको अविस्मरणीय जित दिलाएका थिए।

    हालसम्म खेलेका ९९ ओडीआईमा नेपालले ४९ जित निकालेको छ। ४७ खेलमा पराजित भएको नेपालले एक खेल बराबरी खेलेको छ भने दुई खेलको नतिजा आएको छैन। आज यूएईलाई हराउन सके नेपालले आफ्नो १००औं ओडीआईलाई ५०औं जितसँगै यादगार बनाउन सक्नेछ।

    आइतबार, मङि्सर ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै
    नेपालले आज भारत ‘ए’को सामना गर्दै
    प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत भ्रमण मुख्य एजेन्डामा रहने
    एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि
    विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज
    मसाज पार्लरमा चुकुल लगाउन नपाइने !

    लोकप्रिय

    • १.
      विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१

    • २.
      एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

    • ३.
      नेपालले आज भारत ‘ए’को सामना गर्दै

    • ४.
      प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत

    • ५.
      ओडीआईमा १००औं खेल खेल्दै नेपाल

    • ६.
      प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

    भर्खरै

    • १.
      ओडीआईमा १००औं खेल खेल्दै नेपाल

    • २.
      प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

    • ३.
      नेपालले आज भारत ‘ए’को सामना गर्दै

    • ४.
      प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत भ्रमण मुख्य एजेन्डामा रहने

    • ५.
      एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

    • ६.
      विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज

    • ७.
      मसाज पार्लरमा चुकुल लगाउन नपाइने !

    • ८.
      आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation