• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, मङि्सर ०७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

ओडीआईमा १००औं खेल खेल्दै नेपाल
  • ९ घण्टा 

प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै
  • ९ घण्टा 

नेपालले आज भारत ‘ए’को सामना गर्दै
  • २ दिन 

प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत भ्रमण मुख्य एजेन्डामा रहने
  • २ दिन 

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि
  • ४ दिन 

विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज
  • ४ दिन 

मसाज पार्लरमा चुकुल लगाउन नपाइने !
  • १ हप्ता 

आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना
  • १ हप्ता 

आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
  • १ हप्ता 

लोकप्रिय समाचार

  • १. विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज

  • २. एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

  • ३. नेपालले आज भारत ‘ए’को सामना गर्दै

  • ४. प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत भ्रमण मुख्य एजेन्डामा रहने

  • ५. प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

  • ६. ओडीआईमा १००औं खेल खेल्दै नेपाल

खेल्न प्रतिबन्धित तास आयात गर्न भने पूर्ण छुट, ३ महिनामै पौने १२ करोडको भित्रियो


  •   सोमबार, कार्तिक २४, २०८३ मा प्रकाशित
  • काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा (साउनदेखि असोजसम्म) पौने १२ करोड रुपैयाँ बराबरको तास नेपाल भित्रिएको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार दसैं–तिहारलाई लक्षित गर्दै यस अवधिमा ११ करोड ६८ लाख १५ हजार रुपैयाँ बराबरको तास आयात भएको हो ।

    Advertisement

    यस अवधिमा ३४ लाख २२ हजार ६ सय ६१ पिस (बट्टा) तास नेपाल भित्रिएको छ । एकातिर नेपाल प्रहरीले गाउँ–सहरमा तास खेल्नेहरूलाई धरपकड गरिरहेको हुन्छ भने अर्कोतिर भन्सार नाकाबाट भने लाखौँ बट्टा तास निर्बाध रूपमा भित्रिइरहेको हुन्छ । तास आयातबाट सरकारले राम्रै आम्दानी  गरिरहेको तथ्याङ्कले देखाएको छ ।

    पहिलो त्रैमासमा आयात भएको पौने १२ करोडको तासबाट सरकारले ७ करोड ७ लाख ७४ हजार रुपैयाँ त भन्सार राजस्व मात्रै सङ्कलन गरेको छ । यो भनेको तासको खरिद मूल्यको करिब ६० प्रतिशत कर असुली रहेको छ ।

    नेपालको कानुनले म्याजिक देखाउन वा अन्य खेलका लागि भन्दै तासलाई मनोरञ्जनको साधनका रूपमा आयात गर्न छुट दिएको छ । तर, व्यवहारमा आयात हुने यी लाखौँ बट्टा तासको मुख्य प्रयोग जुवाकै रूपमा हुने गरेको देखिन्छ । अर्थात जुवातास खेल गैरकानुनी हो ।

    तास आयातको यो तथ्याङ्कले कानुन र व्यवहारबिचको खाडल मात्र होइन, राज्यले राजस्वका लागि नागरिकलाई अपराधको बाटोमा जान अप्रत्यक्ष रूपमा साधन कसरी सुम्पिरहेको छ भन्ने पनि छर्लङ्ग देखाएको छ ।

    सोमबार, कार्तिक २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओडीआईमा १००औं खेल खेल्दै नेपाल
    प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै
    नेपालले आज भारत ‘ए’को सामना गर्दै
    प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत भ्रमण मुख्य एजेन्डामा रहने
    एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि
    विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज

    लोकप्रिय

    • १.
      विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१

    • २.
      एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

    • ३.
      नेपालले आज भारत ‘ए’को सामना गर्दै

    • ४.
      प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत

    • ५.
      प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

    • ६.
      ओडीआईमा १००औं खेल खेल्दै नेपाल

    भर्खरै

    • १.
      ओडीआईमा १००औं खेल खेल्दै नेपाल

    • २.
      प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

    • ३.
      नेपालले आज भारत ‘ए’को सामना गर्दै

    • ४.
      प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत भ्रमण मुख्य एजेन्डामा रहने

    • ५.
      एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

    • ६.
      विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज

    • ७.
      मसाज पार्लरमा चुकुल लगाउन नपाइने !

    • ८.
      आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation