• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, मङि्सर ०७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

ओडीआईमा १००औं खेल खेल्दै नेपाल
  • ९ घण्टा 

प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै
  • ९ घण्टा 

नेपालले आज भारत ‘ए’को सामना गर्दै
  • २ दिन 

प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत भ्रमण मुख्य एजेन्डामा रहने
  • २ दिन 

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि
  • ४ दिन 

विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज
  • ४ दिन 

मसाज पार्लरमा चुकुल लगाउन नपाइने !
  • १ हप्ता 

आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना
  • १ हप्ता 

आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
  • १ हप्ता 

लोकप्रिय समाचार

  • १. विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज

  • २. एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

  • ३. नेपालले आज भारत ‘ए’को सामना गर्दै

  • ४. प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत भ्रमण मुख्य एजेन्डामा रहने

  • ५. प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

  • ६. ओडीआईमा १००औं खेल खेल्दै नेपाल

पोखराका युवराजले एनपीएलको तेस्रो सिजनमा बनाए पहिलो शतक


  •   सोमबार, कार्तिक २४, २०८३ मा प्रकाशित
  • २३ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सका युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनमा कर्णाली याक्सविरुद्ध शतक प्रहार गरेका छन् ।

    Advertisement

    कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा उनले ४५ बलमा १० चौका र ६ छक्का मद्दतमा १०० रन पूरा गरेका हुन् । क्यानडाका ओपनर समेत रहेका सम्राले एनपीएलमा आफ्नो दोस्रो खेल खेल्दै शतक बनाएका हुन् । यस सिजन एनपीएलमा शतक प्रहार गर्ने युवराज पहिलो खेलाडी हुन् । यस्तै उनी एनपीएलमा शतक प्रहार गर्ने पोखराका तेस्रो र समग्रमा चौथो खेलाडी हुन् ।

    यसअघि पोखराका आन्द्रे गौसले लुम्बिनी लायन्स विरुद्ध पहिलो सिजनमा शतक प्रहार गरेका थिए । यस्तै पोखराका लागि दोस्रो सिजनमा एडम रोसिङगटनले कर्णाद्यी याक्स विरुद्ध नै शतक प्रहार गरेका थिए । यस सिजन पोखराका लागि कुनै पनि खेलाडीले बनाएको यो उच्च स्कोर हो ।

    यसअघि पोखराका लागि कुनै पनि खेलाडीले अर्धशतक समेत बनाउन सकेका थिएनन् । सम्राले पहिलो विकेटका लागि महेदी हसनसँग २७ रनको साझेदारी गरेका थिए । ओपनर हसन सस्तैमा आउट भएपछि सम्राले कुशल भुर्तेलसँग मिलेर दोस्रो विकेटका लागि शतकिय साझेदारी गर्दै पोखराको इनिङ्स अघि बढाएका थिए ।

    सोमबार, कार्तिक २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओडीआईमा १००औं खेल खेल्दै नेपाल
    प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै
    नेपालले आज भारत ‘ए’को सामना गर्दै
    प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत भ्रमण मुख्य एजेन्डामा रहने
    एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि
    विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज

    लोकप्रिय

    • १.
      विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१

    • २.
      एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

    • ३.
      नेपालले आज भारत ‘ए’को सामना गर्दै

    • ४.
      प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत

    • ५.
      प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

    • ६.
      ओडीआईमा १००औं खेल खेल्दै नेपाल

    भर्खरै

    • १.
      ओडीआईमा १००औं खेल खेल्दै नेपाल

    • २.
      प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

    • ३.
      नेपालले आज भारत ‘ए’को सामना गर्दै

    • ४.
      प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत भ्रमण मुख्य एजेन्डामा रहने

    • ५.
      एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

    • ६.
      विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज

    • ७.
      मसाज पार्लरमा चुकुल लगाउन नपाइने !

    • ८.
      आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation