• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, कार्तिक २१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

चाडपर्व लक्षित २ अर्ब ४४ करोडको ‘भाइ मसला’ आयात
  • २५ मिनेट 

प्रधानमन्त्री बालेनको व्यङ्ग्यात्मक टिप्पणीः ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’
  • ३६ मिनेट 

एनपिएलमा आज चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा
  • ३९ मिनेट 

मधेशमा एमाले, नेकपा र जसपा नेपालको नयाँ सत्ता समीकरण
  • ४४ मिनेट 

आईजीपीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिह्न,
  • २ दिन 

पहिला मेरो सम्पती छानविन होस्, गल्ती भेटिए राजनीति छाडेर भाँडा माझ्न तयार छुः राजेन्द्र लिङ्देन
  • २ दिन 

सरकारका प्रवक्ता भन्छन्– प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको विषयलाई कारबाहीको रुपमा नबुझौँ
  • २ दिन 

सरकारले आइजीपी कार्कीलाई हटायो,केसीलाई आइजीपीको जिम्मेवारी
  • २ दिन 

नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच एकता
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. सरकारका प्रवक्ता भन्छन्– प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको विषयलाई कारबाहीको रुपमा नबुझौँ

  • २. अर्नब चक्रवातको प्रभावः अपराह्नपछि वर्षा र हिमपात कम हुँदै मौसममा सुधार आउने

  • ३. वाणिज्य बैंकको तीन महिनाकै नाफा १९ अर्ब १४ करोड

  • ४. डोल्पा कारागारबाट यसरी ४ मिटर लामो सुरुङ खनेर ८ कैदी फरार (तस्बिर)

  • ५. गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले चलायो दुई राउन्ड गोली, २१० किलो गाँजासहित पाँच जना पक्राउ

  • ६. नागढुंगा सुरुङमार्ग आजदेखि सःशुल्क, कति तिर्नुपर्छ ?

  • ७. चितवनमा ६ लाख बढी मूल्यको पटाका बरामद, दुई भारतीय नागरिक पक्राउ

  • ८. पोखरिया नगरपालिकामा गलत अपाङ्गता परिचयपत्र जारी गर्ने दुई कर्मचारीसहित तीन जना दोषी ठहर

  • ९. बिचौलिया इनम सापकोटाको ‘कनेक्सन’ सार्वजनिक गर्ने पत्रकारमाथि प्रहरीको धरपकड

  • १०. नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच एकता

मधेशमा एमाले, नेकपा र जसपा नेपालको नयाँ सत्ता समीकरण


  •   शुक्रबार, कार्तिक २१, २०८३ मा प्रकाशित
  • २० कात्तिक, काठमाडौं । मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी सम्मिलित नयाँ सत्ता समीकरण बन्ने भएको छ । सरकारको नेतृत्व जसपा नेपालले गर्ने सम्भावना बढी रहेको नेताहरु बताउँछन् ।

    Advertisement

    तीन दलबीच नयाँ सरकार बनाउने सहमति भइसकेको नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवले बताए । ‘तीन दल बीच सरकार बनाउने सहमति करिब करिब टुङ्गिएको छ । र, कुन दलले नेतृत्व गर्ने भन्नेबारे चाँडै निष्कर्ष लाग्ने छ,’ उनले  भने ।

    शीर्ष तहमै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव बीच नयाँ समीकरणबारे छलफल भएर सहमति भएको उनले बताए ।

    स्रोतका अनुसार जसपा नेपालको नेतृत्वमा मुख्यमन्त्री बन्ने करिब निश्चित छ । जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादव मुख्यमन्त्री बन्ने सम्भावना बढेको हो ।

    गत असोज ३० गते मधेस सरकारबाट बाहिरिँदै नेकपा एमालेले समर्थन फिर्ता लिएपछि हाल नेपाली कांग्रेस नेतृत्वको सरकार अल्पमतमा छ । मुख्यमन्त्री कृष्णप्रसाद यादव आफ्नो सरकार बचाउनको लागि प्रयासरत छन् ।

    पछिल्लो समय एमाले सोही सरकारमा फर्किने संवाद पनि चलेको थियो । त्यसका लागि कांग्रेस सभापति गगन थापा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल समेत भएको थियो । सो छलफलमा

    तर एमाले अध्यक्ष ओलीले फिर्ता भएको सरकारमा पुन फर्किँदा नकारात्मक सन्देश जाने भन्दै नमानेपछि पुनः अर्को समीकरण बनेको हो ।

    शुक्रबार, कार्तिक २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चाडपर्व लक्षित २ अर्ब ४४ करोडको ‘भाइ मसला’ आयात
    प्रधानमन्त्री बालेनको व्यङ्ग्यात्मक टिप्पणीः ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’
    एनपिएलमा आज चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा
    आईजीपीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिह्न,
    पहिला मेरो सम्पती छानविन होस्, गल्ती भेटिए राजनीति छाडेर भाँडा माझ्न तयार छुः राजेन्द्र लिङ्देन
    सरकारका प्रवक्ता भन्छन्– प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको विषयलाई कारबाहीको रुपमा नबुझौँ

    लोकप्रिय

    • १.
      सरकारका प्रवक्ता भन्छन्– प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको

    • २.
      अर्नब चक्रवातको प्रभावः अपराह्नपछि वर्षा र हिमपात

    • ३.
      वाणिज्य बैंकको तीन महिनाकै नाफा १९ अर्ब

    • ४.
      डोल्पा कारागारबाट यसरी ४ मिटर लामो सुरुङ

    • ५.
      गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले चलायो दुई

    • ६.
      नागढुंगा सुरुङमार्ग आजदेखि सःशुल्क, कति तिर्नुपर्छ ?

    भर्खरै

    • १.
      चाडपर्व लक्षित २ अर्ब ४४ करोडको ‘भाइ मसला’ आयात

    • २.
      प्रधानमन्त्री बालेनको व्यङ्ग्यात्मक टिप्पणीः ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

    • ३.
      एनपिएलमा आज चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा

    • ४.
      मधेशमा एमाले, नेकपा र जसपा नेपालको नयाँ सत्ता समीकरण

    • ५.
      आईजीपीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिह्न,

    • ६.
      पहिला मेरो सम्पती छानविन होस्, गल्ती भेटिए राजनीति छाडेर भाँडा माझ्न तयार छुः राजेन्द्र लिङ्देन

    • ७.
      सरकारका प्रवक्ता भन्छन्– प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको विषयलाई कारबाहीको रुपमा नबुझौँ

    • ८.
      सरकारले आइजीपी कार्कीलाई हटायो,केसीलाई आइजीपीको जिम्मेवारी

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation