Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बिहिबार, साउन २१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
  • १ दिन 

इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
  • २ दिन 

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
  • २ दिन 

धनुषामा सम्बन्धविच्छेदका घटना बढे
  • २ दिन 

पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
  • २ दिन 

नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ
  • २ दिन 

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद
  • २ दिन 

फरार प्रतिवादी पक्राउ
  • २ दिन 

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

  • २. विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

  • ३. जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

  • ४. गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते

  • ५. फरार प्रतिवादी पक्राउ

  • ६. धनुषामा सम्बन्धविच्छेदका घटना बढे

  • ७. निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

  • ८. इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम

  • ९. सुनकोशी नदीमा कार खस्यो

  • १०. जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव

१८ महिने उर्गेनले आमा गुमाए, ४ वर्षे सुवासकी आमा आईसीयूमा


  •   शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित
  • ३०, जेठ काभ्रेपलाञ्चोक । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध–२ बुच्चाकोटमा भएको बस दुर्घटनाका घाइतेहरूलाई शुक्रबार उपचारका लागि धुलिखेल अस्पताल ल्याइयो । ल्याइएकामध्ये दुई जना बालकको अभिभावक खोजी भएपछि रिपोर्टिङमा रहेका सञ्चारकर्मी र अन्य व्यक्तिहरूले सामाजिक सञ्जालमा उनीहरूको तस्वीर पोस्ट गरे । जसमा एक जना ४ वर्षका र अर्को १८ महिनाका बालक थिए । एकाएक उनीहरूको तस्वीर भाइरल भयो । ४ बर्षको बालकले त बोलेरै आफ्ना अभिभावक खोजिरहेका थिए । तर, १८ महिने बालकलाई एकजना नर्सले बोकेर उनका अभिभावक खोज्दै डुलाइरहेकी थिइन् ।

    Advertisement

    अबेरसम्म पनि अभिभावकको खोजीमा रहेका दुवै बालकमध्ये एक जना बालककी आमाले भने दुर्घटनामा ज्यान गुमाएको खुलेको छ । अर्को बालककी आमा भने गम्भीर घाइते भएर आईसीयूमा उपचाररत छिन् । १८ महिने बालक उर्गेन लामाले आमा गुमाएको खुलेको जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्टले जानकारी दिए ।

    उनका अनुसार उनकी २२ वर्षीया आमा सुमी तामाङको दुर्घटनामा ज्यान गएको छ । १८ महिने बालक उर्गेन लामा उर्गेन आमा सुमीसँगै मामाघर जाँदैथिए । अब उनले अब आमा भेट्ने छैनन् । दुर्घटनामा उर्गेनको टाउकामा चोट लागेको छ । दुर्घटनापछि उनका बुबा र मामा अस्पताल पुगेका छन् । उनीहरूले नै उनलाई अस्पतालमा रेखदेखसँगै कुरिरहेका छन् ।

    ४ वर्षीय बालक सुवास लामाकी आमा बिबिमाया तामाङ भने उपचाररत रहेको डीएसपी विष्टले जानकारी दिए । दुर्घटनामा सुवासको देब्रे खुट्टामा चोट लागेको छ । उनी र आमालाई अहिले अस्पतालमा ठूलोआमाले कुरिरहेको प्रहरीले जनाएको छ । ४ वर्षीय बालक सुवास लामा शुक्रबार दिउँसो बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुघुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिकाको बुच्चाकोटमा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा ८ जनाको मृत्यु र १६ जना घाइते भएका थिए ।

    शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
    इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
    विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
    धनुषामा सम्बन्धविच्छेदका घटना बढे
    पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
    नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    लोकप्रिय

    • १.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल

    • २.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा

    • ३.
      जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित

    • ४.
      गोरखामा पहिरोले तीन तले पक्की घर बगायो,

    • ५.
      फरार प्रतिवादी पक्राउ

    • ६.
      धनुषामा सम्बन्धविच्छेदका घटना बढे

    भर्खरै

    • १.
      जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव

    • २.
      इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम

    • ३.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

    • ४.
      धनुषामा सम्बन्धविच्छेदका घटना बढे

    • ५.
      पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ

    • ६.
      नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    • ७.
      हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

    • ८.
      फरार प्रतिवादी पक्राउ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation