Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • १ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • २ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • २ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • २ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • ३ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • ३ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • ३ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ४ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ६. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ७. दास किराना पसललाई दुई लाख जरिवाना

  • ८. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ९. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • १०. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

गगन थापाले सुनाए आफ्नो खाटमा चोर सुतेकोदेखि डेरा नपाएकोसम्म कथा

  •   सोमबार, पुष ०७, २०८२ मा प्रकाशित
  • ७ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलन र त्यसपछिका दिनमा आफ्नो खाटमा चोर सुतेकोदेखि डेरा नपाएकोसम्मका अनुभूति सार्वजनिक गरेका छन् ।

    Advertisement

    धुम्बारीस्थित एक पार्टी प्यालेसमा आज बिहान कार्यकर्ता तथा शुभचिन्तकहरुसँगको छलफलमा थापाले जेनजी आन्दोलन र त्यसपछिका दिनमा भोगेका अनुभवहरु साझा गरेका हुन् ।

    जेनजी आन्दोलनको क्रममा रातोपुलस्थित थापाको घरमा आगजनी भएको थियो । त्यसपछि डेरा खोजेको तर गगन थापा बस्ने भन्ने थाहा पाएपछि घरबेटीले भाडामा दिन नमानेको उनले सुनाए ।

    ‘बानेश्वरमा साथीहरुले डेरा खोजेको, हुन्छ–हुन्छ भन्नुभएछ । अनि को बस्ने भनेको फलानो भनेपछि त पहिला छ भनेको पनि पछि त यहाँ पानी आउँदैन भनेर पठाइदिनु भएछ,’ महामन्त्री थापाले सुनाए, ‘हाम्रो हालत त त्यो थियो नि पहिला ।’ बानेश्वरमा डेरा नपाएपछि अहिले बुढानीलकण्ठको चपलीमा बसिरहेको उनले जानकारी दिए । ‘खोज्दै जाने क्रममा मेरो श्रीमतीले भाइटीका लगाउने गरेको दाइ, उहाँहरुको पुरानो घर, त्यहाँ पहिला स्कुल बसेको, अहिले सरेको, ठ्याक्क समय मिल्यो, केही समय खाली भएको ठाउँ, त्यहाँ बसिरहेको छु ।’ आफू जन्मेहुर्केको रातोपुलको घर पुनर्निर्माण हुन केही समय लाग्ने र पुनर्निर्माण भइसकेपछि पुन: त्यहीँ सर्ने उनले बताए ।

    थापाले जेनजी आन्दोलनको क्रममा घरमा आगजनी भएपछि स्थानीय कार्यकर्ताहरुले आफूलाई र आफ्ना परिवारका सदस्यहरुलाई उद्धार गरेको पनि उनले बताए । तेस्रो दिन घरमा पुग्दा आफ्नो खाटमा एक जना चोर सुतिरहेको देखेको थापाले सुनाए । ‘तेस्रो दिन घरमा पुग्दा एउटा चोर त मेरो लुगा लगाएर मेरै खाटमा सुतिराको,’ थापाले भने, ‘कहाँबाट आयो यो भनेको त पहिलो दिनमा लुगासुगा चोरेर गएको रहेछ । अरु केही बाँकी छ भनेर आको रे । आएपछि एकछिन सुत्न मन लाग्यो रे । यसो सुतेको निद्रा लागेको रे ।’ त्यस चोरलाई ‘साथीहरु’ले त्यहीँबाट पक्राउ गरेर लिएर गएको उनले बताए ।

    सोमबार, पुष ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ६.
      अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation