Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बिहिबार, साउन २१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
  • १ दिन 

इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
  • १ दिन 

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
  • १ दिन 

धनुषामा सम्बन्धविच्छेदका घटना बढे
  • १ दिन 

पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
  • १ दिन 

नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ
  • १ दिन 

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद
  • १ दिन 

फरार प्रतिवादी पक्राउ
  • १ दिन 

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

  • २. दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

  • ३. जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

  • ४. फरार प्रतिवादी पक्राउ

  • ५. धनुषामा सम्बन्धविच्छेदका घटना बढे

  • ६. निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

  • ७. इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम

  • ८. सुनकोशी नदीमा कार खस्यो

  • ९. जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव

  • १०. ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

आज मिति २०८२ साल कार्तिक २४ गते सोमबार, यस्तो छ तपाईको राशिफल ।


  •   सोमबार, कार्तिक २५, २०८२ मा प्रकाशित
  •  

    Advertisement

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    मेषःनजिकका मित्रसंग भेटघाट हुनेछ । जोश, जाँगर र हिम्मत बढेर जानेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । नोकरी तथा पेशा व्यवसायमा प्रशंसनीय कार्य गरिएला । आज कुनै लाभदायक समाचार सुन्न पाइएला ।

     

    वृषः शुभकार्यको चर्चा चल्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन् । उद्योग र व्यापार व्यवसायबाट विशेष फाइदा प्राप्त होला । परोपकार र धार्मिक क्षेत्रमा गरिएको लगानीले प्रतिष्ठापूर्ण प्रतिफल दिलाउन सक्नेछ ।

     

    मिथुनः मानसम्मानमा वृद्धि हुनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ने समय छ । शैक्षिक एवं आर्थिक क्षेत्रमा राम्रो पक्ष हुनेछ । आज हाँसखेल, भ्रमण र मनोरञ्जनले गर्दा समय वितेको पत्तै नपाइला ।

     

    कर्कटः खर्चमा वृद्धि हुनेछ । धनमाल हराउने अथवा चोरी हुने भय छ । प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्नेछ । समस्या दर्साउँदा भने शुभचिन्तकहरूले साथ दिनेछन् । सिंहः आज दैनिक कार्यमा प्रगति हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ । मनोरञ्जनको क्षेत्रमा रुचि बढ्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।

     

    कन्याः अभिष्ट कार्य सिद्धि हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । आर्थिक कारोबारबाट राम्रै लाभ हुनेछ । आफ्नो मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्नेछ । तुलाः भाग्यमा शुभग्रहले साथ दिएको छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो पक्ष हुनेछ । आर्थिक पक्ष सदृढ हुंंदै जानेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । रमाइलो पारिवारीक जमघटका बिच स्वादिष्ट भोजनमा रमाइला ।

     

    बृश्चिकः आज उत्साह र आत्मविश्वासमा कमी आउन नदिनुहोला । परिस्थितिले गर्दा चिताएका कार्य पूर्ण हुनमा बाधा हुनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । केही बाध्यात्मक परिस्थितिले अलमल्याए पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय रहेको छ ।

     

    धनुः आज सुखद् समाचारले उत्साह जगाउनेछ । चिताएको कामले तिव्रता लिनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । अनुहारमा कान्ती, मनमा शान्ती छाउनेछ ।

     

    मकरः सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । व्यापार व्यावसाय फस्टाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । मिहिनेतले कला, ज्ञान र व्यक्तित्व निखार्ने समय पनि रहेको छ । कुम्भः नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि मधुरता छाउने योग छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने कार्यमा सम्झौता गर्ने समय रहेको छ ।

     

    मीनः गरेको काममा ढिलासुस्ती हुनेछ । साझेदारीमा समस्या आउनाले सम्झौता भंग हुन सक्नेछ । मेहनतीहरुका लागि दिन फलदायी नै रहनेछ । आज हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनु पर्नेछ ।

    सोमबार, कार्तिक २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
    इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
    विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
    धनुषामा सम्बन्धविच्छेदका घटना बढे
    पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
    नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    लोकप्रिय

    • १.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा

    • २.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल

    • ३.
      जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित

    • ४.
      फरार प्रतिवादी पक्राउ

    • ५.
      धनुषामा सम्बन्धविच्छेदका घटना बढे

    • ६.
      निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा

    भर्खरै

    • १.
      जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव

    • २.
      इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम

    • ३.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

    • ४.
      धनुषामा सम्बन्धविच्छेदका घटना बढे

    • ५.
      पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ

    • ६.
      नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    • ७.
      हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

    • ८.
      फरार प्रतिवादी पक्राउ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation