Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • ५ घण्टा 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • ५ घण्टा 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • ६ घण्टा 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • १ दिन 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • १ दिन 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • १ दिन 

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • ३ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • ३ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ४. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ५. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ६. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ७. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ८. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ९. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • १०. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

अरण्य बुद्धको मूर्ति अनावरण

  •   सोमबार, बैशाख २९, २०८२ मा प्रकाशित
  • बुद्ध जयन्तीको अवसरमा माडी नगरपालिका वडा नम्वर ८ मा अवस्थित बाह्रघरे डाडाँमा सोमबार अरण्य बुद्धको मूर्ति अनावरण गरिएको छ ।

    Advertisement

    टान्मार मियो सोसल वेलफेयर सेन्टर जापानकी अध्यक्ष मियो तान्नारा सानले जापानबाट ल्याएको बुद्धको मूर्ति बौद्ध परम्परा अनुसार अनावरण गरिएको हो । बुद्धको मूर्ति अनावरण गर्दै कार्यक्रमकी प्रमुख अतिथि माडी नगरपालिकाकी मेयर ताराकाजी महतोले बुद्धको मूर्ति अनावरण गर्ने कार्यले धार्मिक सहिष्णुताको भावनालाई कसिलो बनाउँदै माडीमा धार्मिक पर्यटकहरु भित्र्याउन सहयोग हुने बताउनुभयो ।

    कार्यक्रमकी विशिष्ट अतिथि टान्मार मियो सोसल वेलफेयर सेन्टर जापानकी अध्यक्ष मियो तान्नारा सानले बुद्ध मूर्ति स्थापना गरेर विकासको सुरुआत गरिएको जानकारी दिँदै आगामी दिनमा गुरु योजना बनाएर थप सहयोग गर्ने जानकारी दिनुभयो ।
    उहाँले बुद्ध मूर्ति स्थापना गर्नभन्दा यसको दिगो विकास महत्त्वपूर्ण भएकोले यसको संरक्षण गर्ने जिम्मा स्थानीय सरकार र समूदायको भएको जानकारी दिनुभयो ।

    वैदिक सनातन धर्म संरक्षण समिति, माडीका अध्यक्ष मथुरा बहादुर भण्डारीले चितवनको माडी धार्मिक सहिष्णुताको दृष्टिकोणले महत्वपूर्ण स्थल भएकोले यसको संरक्षणमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रममा बुद्धमूर्ति संरक्षण र दिगो विकासको लागि सत्तल निर्माण, सिंडी निर्माण, खानेपानी, कम्पाउन्ड, विद्युत , प्रवेशद्वार, बौद्ध स्तुपा, ध्यान केन्द्र, शौचालय, बुद्ध कलेज सञ्चालन गर्नुपर्ने भएकोले सहयोग गर्न सबैलाई आव्हान गरिएको थियो।

    बुद्ध मूर्ति संरक्षण एवम् व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्पन्न कार्यक्रममा बौद्ध गुरु भीमबहादुर गरंज मगर,सुजी फाउन्डेसनका कन्ट्री डाइरेक्टर निर्देश शाक्य, वैकुण्ठ धाम संरक्षण समितिका अध्यक्षराजकुमार परियारलगायतको उपस्थिति रहेको थियो।

    सोमबार, बैशाख २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
    परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
    बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
    पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
    कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ४.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ५.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    भर्खरै

    • १.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • २.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ३.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    • ४.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • ५.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    • ६.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    • ७.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • ८.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation