अन्तराष्ट्रिय अपांगता दिवसकाे अवसरमा माडीकाे मनमाेहन बालग्रामका ३५ जना बालबालिकाहरुलाई न्यानाे कपडा वितरण गरिएकाे छ ।
माडी नगरपालिका वडा नं ६ लक्ष्मिनिवासस्थित मनमाेहन बालग्रामा लायन्स क्लब अफ नारायणगढ चित्रवन र लायन्स क्लब अफ नारायणगढ लालीगुरांसद्वारा ३५ जना बालबालिकाहरुलाई न्यानाे कपडा वितरण गरिएकाे हाे ।
Advertisement