Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • १ घण्टा 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • १ घण्टा 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • २ घण्टा 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • १ दिन 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • १ दिन 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • १ दिन 

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • ३ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • ३ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ४. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ५. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ६. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ७. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ८. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ९. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • १०. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

गोल्डेन इमिनेन्ट साउथ कोरिया शैक्षिक मेलाको आज अन्तिम दिन : हरेक दिन विद्यार्थीको उल्लेखनीय उपस्थिति


  •   शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
  • चितवन – दक्षिण कोरिया अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक परामर्श संस्था गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्राईभेट लिमिटेडले गरेको ४ दिने शैक्षिक मेलाको आज अन्तिम दिन हो । मेला यहीँ भदौ ०७ गतेबाट भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन मेडिकल कलेज अगाडि प्रधान कार्यालय रहेको भवन परिषरमा चलिरहेको छ ।

    Advertisement

    प्रतिकुल मौसममा पनि विद्यार्थी तथा अभिभावकहरुको उल्लेखनिय उपस्थिति रहेकोमा संस्थाका प्रबन्ध निर्देशक प्रकाश रिजालले खुशी व्यक्त गरे । मेलामा विद्यार्थीले युनिभर्सिटीका प्रतिनिधिसंँग प्रत्यक्ष परामर्श लिन सक्ने बताउदै प्रबन्ध निर्देशक रिजालले भने ‘हामीले विद्यार्थी तथा अभिभावकलाई एउटै छानामुनि युनिभर्सिटीकै प्रतिनिधिसंँग परामर्श लिएर थप जानकारी पाउन भन्ने हेतुले पनि शैक्षिक मेलाको आयोजना गरेका हौं ।’

    प्रबन्ध निर्देशक रिजालका अनुसार मेलामा विद्यार्थीलाई दक्षिण कोरियाका विभिन्न युनिभर्सिटी, अध्ययन गर्न लाग्ने शुल्क, त्यहांँका भाषा, संस्कृति, कानुनका बारेमा जानकारी दिइनेछ । मार्च इन्टेकलाई लक्षित गर्दै यही आजदेखि आज भदौ ७ गतेसम्म बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म परामर्श दिइने रिजालले जानकारी दिए ।
    मेलामा विद्यार्थीले दक्षिण कोरियाका २० भन्दा बढी युनिभर्सिटीका कोर्षसम्बन्धी परामर्श तथा आवेदन दिन सक्नेछन । मेलामा आउने विद्यार्थीले आवश्यक कागजात भएको खण्डमा अन द स्पट भिषा आवेदन दिनसक्ने रिजालले बताए । ‘मेलामा सहभागी विद्यार्थीहरुको लागि रजिष्ट्रेशन, सेवा शुल्क, कोरियन भाषा कक्षा तथा आइइएलटीएसका कक्षाहरु निःशुल्क प्रदान गरिनेछ , प्रबन्ध निर्देशक रिजालले भने, यो अवसर नछुटाउन विद्यार्थीलाई आग्रह पनि गर्दछु ।’
    मेलामा सहभागी विद्यार्थीलाई े आइइएलटिएसमा ५.५– ६.५ र २ दशमलब ८ भन्दा बढी जिपिए वा ६० प्रतिशत बढी अंक ल्याउने ३० देखि शतप्रतिशत सम्म स्कलरसिप उपलब्ध गरिने उनले बताए ।‘‘खासगरी दक्षिण कोरियाको लागि मेनेज्मेण्ट, हस्पिटालिटी मेनेज्मेण्ट र ग्लोबल एडमिनिस्ट्रेसन बिषयमा विद्यार्थीले आवेदन दिन सक्नेछन ।
    यी बिषयमा विद्यार्थीले ३० देखि शतप्रतिशत सम्म स्कलरसिप पाउनेछन ।’, प्रबन्ध निर्देशक रिजालले भने , कोरियाबाट उक्त कोर्षबाट ग्रयाजुएट गरेका विद्यार्थीले विश्वको जहांँकहींपनि काम पाउंँछन ।’ साथै विद्यार्थीले ग्लोबल डिजिटल मेनेज्मेण्ट, ग्लोबल कम्युटर इञ्जिनियरिङ्गका साथै ग्लोबल मिडिीया मेनेज्मेण्ट बिषयमा पनि विद्यार्थीले परामर्श तथा आवेदन दिन सक्नेछन । नेपालमै स्नातक अध्ययन गर्ने शुल्कमा दक्षिण विद्यार्थीले दक्षिण कोरियामा अध्ययन अवसर पाइने उनले बताए ।
    विद्यार्थीलाई शैक्षिक अध्ययन पश्चात स्वदेशमै विदेशको सीप,अनुभव दक्षता हासिल गरी यसको सदुपयोग गर्न शैक्षिक मेला उपलब्धिमुलक हुने उनको भनाई छ । संभवत नेपालमै पहिलोपटक यस प्रकारको शैक्षिक मेला आयोजना गर्न लागिएको हो ।
    एकदशक अघि भरतपुर प्रधान कार्यालयबाट सेवा शुरु गरेको गोल्डेन इमिनेन्टका अन्य शाखाहरु काठमाडौंको बागबजार, काठमाडौं, भक्तपुर बसपार्क अगाडि, बुटवलको पुष्पलाल पार्क ,कोहलपुरको मेरी स्टोप्स सेन्टर पिपल चौतारी , दाङ्गको तुलसीपुर , महरा पेट्रोलपम्प रहेको भवन र साउथ कोरियाको शाखाको दोङ्गेदेमुन –इटिआई नम्बर–४, साउथ कोरिया सिओलमा शाखाहरु सञ्चालनमा छन । सबै शााखाहरुबाट परामर्श तथा कोरियन भाषाका कक्षाहरु सञ्चालन भईरहेका छन ।

    शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
    परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
    बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
    पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
    कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ४.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ५.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ६.
      अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

    भर्खरै

    • १.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • २.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ३.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    • ४.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • ५.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    • ६.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    • ७.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • ८.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation