Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • १ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • १ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • १ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • १ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • २ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ७. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ८. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ९. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • १०. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

संघिय सरकारको सहरी बिकास मन्त्रालयको बजेटमा किन छैन माडीकाे लागि नँया बजेट   -रामबन्दु पाेख्रेल

  •   सोमबार, जेठ २८, २०८१ मा प्रकाशित
  • माडीमा संघिय सरकारबाट आउने बजेटकाे लक्ष्यण :-
    २९९ पेजको सहरी बिकास मन्त्रालय को बार्षिक बिकास कार्यक्रमको बजेट बुक १० चोटी पढे ।
    संघिय सरकारको सहरी बिकास मन्त्रालयको बजेटमा शिला खोजे जसरी माडीको नाम खोज्दा पनि नभेटिने अबस्था आएको मा अब म कसलाई बधाई दिउं ?
    मन्त्रालयको बजेट बुकमा राखिएका कुल ७३३८ वटा योजनामा मध्य करिब १६० वटा योजना चितवन जिल्लामा परेका छन् ! ति मध्य सिंगै माडी नगरपालिका मा जम्मा ६ वटा योजना परेका छन् त्यो पनि क्रमागत (पुरानै समेत गरेर) !
    यति सारो असक्षमता र निरिहताको अपजस कुन- कुन जनप्रतिनिधिहरुले लिने हो ?
    बिकासको खोलो बगाउछु , सुनकै थाली बनाउछु भनेर घाेक्राे फुलाउदै हिड्ने संघिय सासंद बिक्रम पाण्डेले ?
    माडीबासी राष्ट्रिय सभाका सदस्य गंगा बेलबासेले ?
    मागकर्ता/ पहलकर्ता स्थानिय सरकार माडी नगरपालिका को नेतृत्वले ?
    म लाचार भएर सोध्दै छु ?????
    ( पुनश्च :-आफ्नो पार्टीको भएर प्रदेश सांसद को नाम चाही किन लेखिनस् भन्नु होला, प्रदेश सरकारको बजेट आउन र हेर्न बाकि छ, त्यो हेरेर लेखौला प्रशंसा वा आलोचना जे जरुरी हुन्छ गरौला ! )
    नोट -सहरी बिकास मन्त्रालयले दिएको जानाकारी अनुसार परेका योजनाहरु-
    एकीकृत शहरि बिकासका लागी ३ करोड ८० लाख,
    खैरहनि माबि बाट दुर्गा चोक जाने बाटोलाई १ करोड,
    बाल्मिकि आश्रमका लागी ५० लाख,
    माडी रिंगरोड स्तरउनन्ति १ करोड ३५ लाख
    जेठि बगै कान्छी बगै जोड्ने झलुंगे पुललाई ८५ लाख,
    द्रौपदीनगरमा झलुगे पुललाई ८ लाख
    के यही हाे समानुपातिक समावेशी बिकास ?                          -रामबन्दु पाेख्रेल

    Advertisement

    सोमबार, जेठ २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation