Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शनिबार, बैशाख ०५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

ब्लड डोनर्स सोसाइटी नेपाल राजनीतिक कब्जामा, प्रतिनिधिहरुले गरे बहिष्कार
  • ३ घण्टा 

गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
  • २ हप्ता 

गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की
  • २ हप्ता 

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ
  • २ हप्ता 

सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान
  • २ हप्ता 

फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)
  • ३ हप्ता 

नवनिर्वाचित सांसदको शपथ आज
  • ३ हप्ता 

यसपाली एसइई परीक्षा दिनेको संख्या झण्डै ११ हजारले बढ्यो
  • ४ हप्ता 

‘पश्चिम एसियाको तनावले रेमिट्यान्समा ठूलो धक्का, नेपालीहरू फर्किए व्यवस्थापनमा ठूलो चुनौती’
  • ४ हप्ता 

लोकप्रिय समाचार

  • १. ब्लड डोनर्स सोसाइटी नेपाल राजनीतिक कब्जामा, प्रतिनिधिहरुले गरे बहिष्कार

नेपालले आज वेस्ट इन्डिज ‘ए’ सँग दोस्रो टि–२० क्रिकेट खेल्दै

  •   आइतबार, बैशाख १६, २०८१ मा प्रकाशित
  • नेपाल र वेस्ट इन्डिज ‘ए’  बिचको दोस्रो टि–२० क्रिकेट आज हुँदैछ । यो खेल दिउँसो सवा १२ बजे कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ । पाँच खेलको टि–२० श्रृंखलामा नेपालले पहिलो खेल जित्दै १–० को अग्रता बनाएको छ ।

    Advertisement

    हिजो भएको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भयो । वेस्ट इन्डिज ‘ए’ ले दिएको दुई सय पाँच रनको लक्ष्य नेपालले १९ ओभर चार बलमा छ विकेट गुमाएर भेट्टायो । यो खेलमा नेपालका कप्तान रोहित पौडेलले शतक बनाए ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा पाँच विकेट गुमाएर दुई सय चार ४ रन बनाएको थियो । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले सबैभन्दा धेरै ७४ रन बनाएका थिए । शृङ्खलाको तेस्रो खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ । वेस्ट इन्डिजको टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।

    आइतबार, बैशाख १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ब्लड डोनर्स सोसाइटी नेपाल राजनीतिक कब्जामा, प्रतिनिधिहरुले गरे बहिष्कार
    गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
    गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की
    आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ
    सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान
    फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)

    लोकप्रिय

    • १.
      ब्लड डोनर्स सोसाइटी नेपाल राजनीतिक कब्जामा, प्रतिनिधिहरुले

    भर्खरै

    • १.
      ब्लड डोनर्स सोसाइटी नेपाल राजनीतिक कब्जामा, प्रतिनिधिहरुले गरे बहिष्कार

    • २.
      गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

    • ३.
      गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की

    • ४.
      आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ

    • ५.
      सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान

    • ६.
      फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)

    • ७.
      नवनिर्वाचित सांसदको शपथ आज

    • ८.
      यसपाली एसइई परीक्षा दिनेको संख्या झण्डै ११ हजारले बढ्यो

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation