Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शनिबार, बैशाख ०५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

ब्लड डोनर्स सोसाइटी नेपाल राजनीतिक कब्जामा, प्रतिनिधिहरुले गरे बहिष्कार
  • ३ घण्टा 

गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
  • २ हप्ता 

गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की
  • २ हप्ता 

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ
  • २ हप्ता 

सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान
  • २ हप्ता 

फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)
  • ३ हप्ता 

नवनिर्वाचित सांसदको शपथ आज
  • ३ हप्ता 

यसपाली एसइई परीक्षा दिनेको संख्या झण्डै ११ हजारले बढ्यो
  • ४ हप्ता 

‘पश्चिम एसियाको तनावले रेमिट्यान्समा ठूलो धक्का, नेपालीहरू फर्किए व्यवस्थापनमा ठूलो चुनौती’
  • ४ हप्ता 

लोकप्रिय समाचार

  • १. ब्लड डोनर्स सोसाइटी नेपाल राजनीतिक कब्जामा, प्रतिनिधिहरुले गरे बहिष्कार

आज महावीर जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

  •   आइतबार, बैशाख ०९, २०८१ मा प्रकाशित
  • आज २६ सय २३औँ महावीर जयन्ती । जैन धर्मावलम्बीले विभिन्न कार्यक्रम गरी महावीर जन्मजयन्ती मनाउँदैछन् । हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर रहेका जैन धर्मावलम्बीले महावीर जयन्ती मनाउँछन् । नेपालमा पनि वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायले हरेक वर्ष महावीर जयन्ती मनाउँछन् ।

    Advertisement

    महावीरले आफ्ना अनुयायीका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचारी र अपरिग्रहका सिद्धान्त परिपालन गर्नुभएको थियो । जैन धर्मका प्रवर्तक महावीरलाई अहिंसाका प्रतीक मानिन्छ । हिंसा, जातपातको चरम भेदभाव रहेको युगमा जन्मिएका महावीरले संसारलाई सत्य एवं अहिंसाको मार्गमा डोहोर्‍याउनुभएको थियो ।

    २६ सय २३ वर्ष अघि वैशाली गणतन्त्र अर्थात् अहिले भारत बिहारको मुजफ्ररपुर जिल्लाको बसाढ गाउँको कुण्डलपुरमा जन्मिएका वर्धमान तपस्यापछि महावीर स्वामी बन्नुभएको हो ।

    यसैबीच महावीर जयन्तीका अबसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने बताउनुभएको छ । उहाँले महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणका लागि गर्नुभएको मार्गदर्शनको परिपालन गर्न आग्रह पनि गर्नुभएको छ ।

    आइतबार, बैशाख ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ब्लड डोनर्स सोसाइटी नेपाल राजनीतिक कब्जामा, प्रतिनिधिहरुले गरे बहिष्कार
    गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
    गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की
    आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ
    सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान
    फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)

    लोकप्रिय

    • १.
      ब्लड डोनर्स सोसाइटी नेपाल राजनीतिक कब्जामा, प्रतिनिधिहरुले

    भर्खरै

    • १.
      ब्लड डोनर्स सोसाइटी नेपाल राजनीतिक कब्जामा, प्रतिनिधिहरुले गरे बहिष्कार

    • २.
      गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

    • ३.
      गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की

    • ४.
      आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ

    • ५.
      सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान

    • ६.
      फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)

    • ७.
      नवनिर्वाचित सांसदको शपथ आज

    • ८.
      यसपाली एसइई परीक्षा दिनेको संख्या झण्डै ११ हजारले बढ्यो

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation