Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असार २३, २०८२
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!
  • ३ दिन 

‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’
  • ३ दिन 

अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित
  • ३ दिन 

खुकुरी प्रहार गरी श्रीमतीको हत्या
  • ५ दिन 

आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
  • ५ दिन 

संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
  • ५ दिन 

गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा
  • ५ दिन 

विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान
  • ५ दिन 

दाउन्ने–दुम्कीबास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

  • २. विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

  • ३. गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

  • ४. संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

  • ५. खुकुरी प्रहार गरी श्रीमतीको हत्या

  • ६. कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

  • ७. अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित

  • ८. ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’

निकुञ्जका कारण माडीबासी प्राकृतिक जेलमा , गफ हाेइन काम गर्नु पर्याे : सन्तोष पनेरु


  •   बुधबार, चैत २८, २०८० मा प्रकाशित
  • हजुरहरु सबैलाई नमस्कार
    आज देखि बिक्रमबाबको मेला सुरु भएको छ !
    तपाई हजारौ माडीबासीहरु पनि यो मेलामा सहभागि हुन जानुहुनेछ ! निकुंजको यो बाटोमा साईकल/मोटरसाईकल/पैदल/अटोमा र गाडीमै पनि यात्रा गर्नु हुने हरेक यात्रिहरुले एकपटक देशका संचालक, चुनाव जितेका नेताहरु लाई सराप्नु हुनेछ/गालि गर्नु हुनेछ, त्यो पनि थाहा छ ! सबैभन्दा पहिले अघिल्लो ५ बर्ष र पछिल्लो २ बर्ष समेत गरि ७ बर्षदेखि यो जंगलमा धुलोमुक्त बाटो बनाउछौ भनि गरिएका प्रतिबद्धता, बाडीएका सपना र गरिएका गफ पुरा गर्न नसकिएको मा एउटा सक्रिय राजनैतिक कार्यक्रता का नाताले म नैतिक रुपमा आत्मालोचना गर्न चाहान्छु !
    जनतालाई बाडीएको सपनामा कतै म, कतै मेरो दल,कतै मैले भोट मागेका नेता, कतै म सहभागि गठबन्धन,कतै मेरो समर्थन र कतै मेरो समेत नेतृत्व छ ! म कसैलाई तोकेर दोष दिन चाहान्न तर हैदाराबादको केमिकल पिच देखि आकसे पुल सम्म, नयां कालोपत्रे देखि नयां नयां बाटो सम्मका हल्लाले हामीले जनतालाई क्षणिक मज्जा र गफ त दियौं तर काम भने सिन्को पनि भाचिएन ! म पनि जानेर नजानेर यो सारा झुटको साक्षीं बसेको छु । यसको लागी हात जोडेर माफि माग्न चाहान्छु !
    हिजो मात्रै पनि प्रधानमन्त्रिलाई निकुंजको कैदी कहिले सम्म बन्ने हो माडीबासी (?) भनेर अन्तिम पटक अनुरोध गरेर फर्केका छौ । अब पनि यसै गरी चितवन निकुंजका कारण माडीबासी प्राकृतिक जेलमा बसिराख्नु पर्ने हो भने हामी सहेर बस्न सक्दैनौ । बैशाखको अन्त्य सम्ममा पनि राज्यले केहि गरेन भने अब सबै माडीबासी जनता एकभएर अन्तिम संघर्ष गर्नुपर्ने छ ।
    फेरी बिक्रमबाबा मै फर्कौ,
    हजारौ को दैनिक आवागमन हुने यही धुलो बाटोमा पनि कम्तिमा मेला अबधिभर दिनको २ पटक पानि छम्कने, माडीबाट गएका बिरामी, यात्रुबाहाक सवारी र मोटरसाईकलहरु लाई कसरामा नरोकि निर्वाध पुल तर्न दिने, माडीका मेलामा जानेलाई कसरा मै सवारी साधन राख्न दिने, सडकमा पसल राखेर सवारी जाम नगराउने, ढडेलोले मौसम खराब भएकाले कम्तिमा हातमुख र आखा धुन र खान स्वच्छ खानेपानिको ब्यबस्था मिलाउन समेत सम्बन्धित माडी नगरपालिका, भरतपुर महानगरपालिका र निकुंज प्रशासन कसरालाई अपिल गर्न चाहान्छु ।
    अन्त्यमा चितवनको ऐतिहासिक एवं खास गरी थारु समुदायको बिशेष महत्वको बिक्रमबाब मेलाले भरतपुर भ्रमण बर्ष, यो क्षेत्रको धार्मिक पर्यटन, आर्थिक क्रियाकलापलाई मजबुत बनाउन योगदान गरोस् ! मेला सफलताको कामना र नयां बर्ष २०८१ को शुभकामना !
    सन्तोष पनेरु
    माडी-५,छरछरे !

    Advertisement

    बुधबार, चैत २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!
    ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’
    अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित
    खुकुरी प्रहार गरी श्रीमतीको हत्या
    आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
    संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

    लोकप्रिय

    • १.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव

    • २.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    • ३.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    • ४.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज

    • ५.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    • ६.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९

    भर्खरै

    • १.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

    • २.
      ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’

    • ३.
      अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित

    • ४.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    • ५.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

    • ६.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

    • ७.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    • ८.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    Copyright ©2025 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation