Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बुधबार, साउन २०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
  • १२ घण्टा 

इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
  • १३ घण्टा 

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
  • १३ घण्टा 

धनुषामा सम्बन्धविच्छेदका घटना बढे
  • १४ घण्टा 

पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
  • १४ घण्टा 

नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ
  • १५ घण्टा 

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद
  • १५ घण्टा 

फरार प्रतिवादी पक्राउ
  • १५ घण्टा 

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

  • २. विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

  • ३. फरार प्रतिवादी पक्राउ

  • ४. सांसद थापाको प्रश्नः ‘नागरिकको मृत्युमा सरकार किन मौन ?’

  • ५. जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

  • ६. संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

  • ७. जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

  • ८. दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

  • ९. हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

  • १०. नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

मुख्य राजमार्गमा गाडी निर्बाध रूपमा सञ्चालन


  •   बुधबार, असार ३१, २०८३ मा प्रकाशित
  • काठमाण्डौ – मुख्य राजमार्गमा आज निर्बाध रूपमा गाडी चलिरहेका छन् । ठूलो वर्षा र पहिरोले अस्ति बेलुकादेखि अवरुद्ध नागढुङ्गा–मुग्लिन–नारायणगढ सडक हिजो बिहानदेखि सञ्चालन भएकोमा त्यसपछि रोकिएको छैन ।

    Advertisement

    त्यस्तै बीपी राजमार्गमा बाढीको जोखिमका कारण गएराति काभ्रे खण्डमा गाडी सञ्चालनमा रोक लगाए पनि अहिले सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । यो सडक खण्डमा सम्भावित दुर्घटनाको जोखिमलाई ध्यानमा राखेर मनसुन अवधिमा रातको समयमा गाडी सञ्चालनमा रोक लगाउने गरिएको छ ।

    यस्तै कान्ति लोकपथ सडकको मकवानपुरको भीमफेदी र हेटौँडा–ठिङ्गन खण्डमा पहिरो जाँदा हिजो अवरुद्ध भएको सडक अहिले सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । कान्ति लोकपथ सडक खण्ड आज बिहान ५ बजेदेखि गाडी सञ्चालनमा  आएको छ ।

    मकवानपुर जिल्लासँगको समन्वयमा ललितपुर जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर हिजो बेलुका साढे ६ बजेदेखि आज बिहान ५ बजेसम्मका लागि सार्वजनिक, निजी तथा यात्रुवाहक गाडीको आवागमनमा रोक लगाएकोमा अहिले गाडीहरू चलिरहेका हुन् ।

    यस्तै सिन्धुपाल्चोकको अरनिको राजमार्ग (भोटेकोशी–कोदारी) पनि पहिरोका कारण अवरुद्ध हुने गरेकोमा पहिरो पन्छाएर एकतर्फी सञ्चालन भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

    बुधबार, असार ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
    इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
    विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
    धनुषामा सम्बन्धविच्छेदका घटना बढे
    पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
    नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    लोकप्रिय

    • १.
      फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

    • २.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा

    • ३.
      फरार प्रतिवादी पक्राउ

    • ४.
      सांसद थापाको प्रश्नः ‘नागरिकको मृत्युमा सरकार किन

    • ५.
      जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

    • ६.
      संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

    भर्खरै

    • १.
      जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव

    • २.
      इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम

    • ३.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

    • ४.
      धनुषामा सम्बन्धविच्छेदका घटना बढे

    • ५.
      पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ

    • ६.
      नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    • ७.
      हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

    • ८.
      फरार प्रतिवादी पक्राउ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation