Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शनिबार, जेठ १६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने
  • ५ दिन 

सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ
  • ६ दिन 

पेट्रोलको आयात दुई गुणाले वृद्धि
  • १ हप्ता 

भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दै
  • १ हप्ता 

बागमती सरकारः ४९ अर्बको बजेट सिलिङ वितरण, कुन मन्त्रालयलाई कति ?
  • १ हप्ता 

अर्थमन्त्रीको ‘मिसन मोड’: यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव
  • १ हप्ता 

संसद् छल्ने र बाध्यात्मक पासोमा पार्ने सरकारको नियत देखियोः वर्षमान पुन
  • १ हप्ता 

कागजात जलेपछि यस वर्ष भएन राष्ट्रपति कार्यालयको लेखा परीक्षण
  • २ हप्ता 

सरकारले गरिब होइन, गरिबी भगाउने नीति लिनुपर्छः सांसद विष्णुमाया बिक
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ

  • २. गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने

ब्लड डोनर्स सोसाइटीको “रक्तदान सङै होलि ” कार्यक्रम सम्पन्न

  •   आइतबार, चैत ११, २०८० मा प्रकाशित
  • चितवन ब्लड डोनर्स सोसाइटी नेपालको आयोजनामा “रक्तदान सङै होलि ” कार्यक्रम नारायणी किनारमा सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन । कार्यक्रम आदिवासी जनजाती महासघ चितवन समन्वय समिती ,नारायणी फेयर एक्जिभेसन नेपाल , सोच परिवर्तन नेपाल , नेपाल कल्याण समाज जापान , भरतपुर महानगर युवा संजाल , भरतपुर २२ स्थित क्रोकोडाईल भिउ क्याम्प लगाएत सस्थाहरुको सहकार्यमा गरिएको थियो । उल्लासको पर्व होलिलाई पुन्य कर्ममा जोडौ भन्ने मनसायका साथ आयोजना गरिएको आयोजक एव सस्थाका अध्यक्ष अर्जुन अधिकारीले जानकारी गराए । ब्लड डोनर्स सोसाइटी नेपाल लामो समय देखि रगत ब्यवस्थापन ,रक्तदान कार्यक्रमहरु, रक्तदाता उत्प्रेरणा कार्यक्रमहरु संचालन गर्दै आएको छ । चितवनको नारायणी किनारमा आयोजित रक्तदान कार्यक्रममा सस्थाका सस्थापक अध्यक्ष अर्जुन अधिकारी , वरिष्ठ उपाध्यक्ष हरि प्रसाद न्यौपाने , उपाध्यक्ष सन्तोष शाह , महासचिव अन्जन दवाडी , सचिव अन्जन तिवारी , सल्लाहकार बालचन्द्र पोख्रेल ,केन्द्रिय सदस्यहरु सुरेन्द्र धिताल , दिपक कास्यप , लगाएत आजिवन सदस्यहरुको सहभागी रहेको थियोे ।

    Advertisement

    आइतबार, चैत ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने
    सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ
    पेट्रोलको आयात दुई गुणाले वृद्धि
    भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दै
    बागमती सरकारः ४९ अर्बको बजेट सिलिङ वितरण, कुन मन्त्रालयलाई कति ?
    अर्थमन्त्रीको ‘मिसन मोड’: यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव

    लोकप्रिय

    • १.
      सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ–

    • २.
      गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने,

    भर्खरै

    • १.
      गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने

    • २.
      सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ

    • ३.
      पेट्रोलको आयात दुई गुणाले वृद्धि

    • ४.
      भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दै

    • ५.
      बागमती सरकारः ४९ अर्बको बजेट सिलिङ वितरण, कुन मन्त्रालयलाई कति ?

    • ६.
      अर्थमन्त्रीको ‘मिसन मोड’: यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव

    • ७.
      संसद् छल्ने र बाध्यात्मक पासोमा पार्ने सरकारको नियत देखियोः वर्षमान पुन

    • ८.
      कागजात जलेपछि यस वर्ष भएन राष्ट्रपति कार्यालयको लेखा परीक्षण

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation