Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असार २३, २०८२
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!
  • ४ दिन 

‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’
  • ४ दिन 

अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित
  • ४ दिन 

खुकुरी प्रहार गरी श्रीमतीको हत्या
  • ६ दिन 

आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
  • ६ दिन 

संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
  • ६ दिन 

गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा
  • ६ दिन 

विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान
  • ६ दिन 

दाउन्ने–दुम्कीबास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

  • २. विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

  • ३. गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

  • ४. संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

  • ५. खुकुरी प्रहार गरी श्रीमतीको हत्या

  • ६. कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

  • ७. अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित

  • ८. ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’

दोस्रो राष्ट्रिय भौतिकवादी दिवसको अवसरमा शनिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न


  •   आइतबार, चैत ११, २०८० मा प्रकाशित
  • दोस्रो राष्ट्रिय भौतिकवादी दिवसको अवसरमा शनिबार भरतपुर स्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
    अन्त्य गरौं अन्धविश्वास र रुढिवाद, आत्मसाथ गरौं बैज्ञानिकता र भौतिकवाद भन्ने मुल नाराका साथ आयोजित अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले रुढिवादलाई समाज विकासको वाधकको रुपमा चर्चा गरेका थिए । तत्थ्य र पुष्टि विनाका पुरातनवादी तथा धार्मिक सास्कारका कारण समाजमा एक खालको भ्रम सिर्जना भएको वताउँदै वक्ताहरुले त्यस्ता आधारहिन कुरामा आधारित भ्रम चिर्न आवश्यक रहेको वताएका थिए । समाजको कारण रुढिवाद मान्न वाध्य हुनुपर्ने अवस्थाको अन्त्य आवश्यक रहेकोमा वक्ताहरुको जोड थियो ।
    कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रणेन्द्र वराली, ऋषि काफ्ले, नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य सन्देश सी, बैज्ञानीक समाजवादी पार्टीका केन्द्रिय सदस्य लछुराम विक, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका संचालक समिति सदस्य कृष्ण सागर पौडेल, गोविन्द विश्वकर्मा, निरा क्षेत्रीलगायतले वोल्नु भएको थियो । भौतिकवादी समाज चितवनका अध्यक्ष ओमनाथ पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रम समाजका भारतपुर महानगर समिति अध्यक्ष पारसबाबु विकले संचालन गर्नु भएको थियो ।
    यसैगरी भेलाले भौतिकवादी समाजको जिल्ला समिति र भरतपुर महानगर समितिलाई पुर्णता दिएको छ । सप्तगण्डकी कलेजकाे बाेटानिकल गार्डेनमा दुईवटा चेरीकाे बिरुवा राेपेर मनाइएकाे कार्यक्रममा जिल्ला समितिको अध्यक्षमा ओमनाथ पाण्डे, सदस्यहरुमा विवस पाण्डे, निरा क्षेत्री, सन्तराम महतो, प्रभास सी, पारसवावु विक, गोकर्ण खनाल, कृष्ण न्यौपाने, राजेन्द्र ढकाल, लक्ष्मि नेपाली, रमेश रसाईली, टुक नारायण पौडेल, भगवती अर्याल, तुलसी गैरे चयन हुनु भएको छ । भरतपुर महानगर समितिको अध्यक्षमा पारसबाबु विक, सदस्यहरुमा हेम कुँवर, सन्तोष तिवारी, सुनिल परियार, टिकाराम श्रीपाली, सुरेन्द्र विक, लक्ष्मि सुनार, धर्म सी, सरस्वती विक, शंकर विक, अपिल घिमिरे चयन हुनु भएको छ ।

    Advertisement

    आइतबार, चैत ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!
    ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’
    अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित
    खुकुरी प्रहार गरी श्रीमतीको हत्या
    आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
    संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

    लोकप्रिय

    • १.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव

    • २.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    • ३.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज

    • ४.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    • ५.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    • ६.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९

    भर्खरै

    • १.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

    • २.
      ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’

    • ३.
      अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित

    • ४.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    • ५.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

    • ६.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

    • ७.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    • ८.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    Copyright ©2025 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation