• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बुधबार, मङि्सर ०३, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज
  • १ मिनेट 

मसाज पार्लरमा चुकुल लगाउन नपाइने !
  • ४ दिन 

आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना
  • ४ दिन 

आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
  • ५ दिन 

मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते
  • ६ दिन 

अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री
  • १ हप्ता 

कात्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलीको पूजा
  • १ हप्ता 

आईजीपी हटाउँदा फुटेको थियो एमाले, रास्वपा पनि त्यही दिशामा !
  • १ हप्ता 

खेल्न प्रतिबन्धित तास आयात गर्न भने पूर्ण छुट, ३ महिनामै पौने १२ करोडको भित्रियो
  • १ हप्ता 

लोकप्रिय समाचार

  • १. आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

  • २. मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

  • ३. मसाज पार्लरमा चुकुल लगाउन नपाइने !

  • ४. आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना

बाबियाेडाँडा तीज मेला तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न


  •   मङ्गलबार, भदौ १०, २०८२ मा प्रकाशित
    1. बाबियाेडाँडा तीज मेला तथा विविध साँस्कृतिक कार्यक्रममा आयाेजित तिजगित प्रतियाेगितामा विद्याज्योति इङ्लिस स्कुल, माडी–१ बरुवा प्रथम हुन सफल भएकाे छ ।

    श्री बालकल्याण आधारभूत विद्यालय, माडी-७ जगन्नाथपुरीकाे काे परिसरमा आज (मंगलबार) आमा समूह तीज गित प्रतियोगितामा गौरवशाली आमा समूह, माडी–७ द्वितीय, र कला तथा संस्कृति क्लब, माडी–३ बसन्तपुर तृतीय हुन सफल भएका छन् ।

    Advertisement

    खुला तिज गित नृत्यतर्फ, सावित्री बि.क. प्रथम, अंकिता ठकुरी र सिम्रन आचार्य काे समूह द्दितिय, प्रतिभा बाेर्डिङ स्कुलकाे समूह तृतिय हुनुभयाे । भने, जुनियर प्रतिभा सम्मानार्थ साेनाल अधिकारी, प्रविशा नेपाल सान्त्वना हुन सफल हुनुभयाे ।

    भेट्रान भलिबल (४० वर्ष नाघेका) तर्फ कृष्णनगर भलिबल क्लब प्रथम स्थान हाँसिल गरेकाे छ भने आयाेजक टिम बाबियाेडाँडा द्दितिय हुन सफल भएकाे छ

    मङ्गलबार, भदौ १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज
    मसाज पार्लरमा चुकुल लगाउन नपाइने !
    आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना
    आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
    मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते
    अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

    लोकप्रिय

    • १.
      आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

    • २.
      मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच

    • ३.
      मसाज पार्लरमा चुकुल लगाउन नपाइने !

    • ४.
      आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर

    भर्खरै

    • १.
      विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज

    • २.
      मसाज पार्लरमा चुकुल लगाउन नपाइने !

    • ३.
      आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना

    • ४.
      आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

    • ५.
      मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

    • ६.
      अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

    • ७.
      कात्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलीको पूजा

    • ८.
      आईजीपी हटाउँदा फुटेको थियो एमाले, रास्वपा पनि त्यही दिशामा !

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation