Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असार २०, २०८२
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!
  • १४ घण्टा 

‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’
  • १४ घण्टा 

अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित
  • १४ घण्टा 

खुकुरी प्रहार गरी श्रीमतीको हत्या
  • ३ दिन 

आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
  • ३ दिन 

संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
  • ३ दिन 

गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा
  • ३ दिन 

विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान
  • ३ दिन 

दाउन्ने–दुम्कीबास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

  • २. विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

  • ३. संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

  • ४. खुकुरी प्रहार गरी श्रीमतीको हत्या

  • ५. कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

  • ६. गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

  • ७. अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित

  • ८. ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’

रुस र युक्रेनलाई तत्काल वार्ता शुरू गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको आह्वान


  •   मङ्गलबार, जेठ ०७, २०८२ मा प्रकाशित
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच चलिरहेको युद्ध अन्त्यका लागि तत्काल वार्ता शुरू गर्न आह्वान गर्नुभएको छ ।

    Advertisement

    राष्ट्रपति ट्रम्पले आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग दुई घन्टा लामो संवाद गरेको पनि सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

    साथै ट्रम्पले रुस र युक्रेनले युद्धविराम र अझ महत्त्वपूर्ण युद्ध अन्त्यको लागि तत्काल वार्ता शुरू गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।

    रुसी राष्ट्रपति पुटिनले शान्तिका लागि युक्रेनसँग सहमतिमा पुग्न तयार रहेको सङ्केत गर्नुभएको बीबीसीले जनाएको छ । यद्यपि, उहाँले सहमतिमा के–के बुँदाहरू समावेश हुन्छन् भन्नेबारे स्पष्ट गर्नुभएको छैन ।

    युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि अमेरिका, युरोपेली सङ्घका देशहरू, बेलायत, रुस र युक्रेनबीच उच्च स्तरीय बैठक आयोजना गर्ने प्रस्ताव गर्नुभएको खबरमा उल्लेख छ ।

    मङ्गलबार, जेठ ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!
    ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’
    अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित
    खुकुरी प्रहार गरी श्रीमतीको हत्या
    आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
    संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

    लोकप्रिय

    • १.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव

    • २.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    • ३.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज

    • ४.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    • ५.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९

    • ६.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    भर्खरै

    • १.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

    • २.
      ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’

    • ३.
      अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित

    • ४.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    • ५.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

    • ६.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

    • ७.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    • ८.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    Copyright ©2025 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation