Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • १ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • १ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • १ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • १ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • २ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ७. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ८. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ९. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • १०. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत केबल राख्नका लागि आवश्यक काम पुरा गर्न’ संघीय उर्जामन्त्री र वनमन्त्रीलाई प्रधानमन्त्री के.पी. शर्मा ओलीकाे निर्देशन

  •   शनिबार, पुष ०६, २०८१ मा प्रकाशित
  • प्रधानमन्त्री के.पी. शर्मा ओलीले ‘चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत केबल राख्नका लागि आवश्यक काम पुरा गर्न’ संघीय उर्जामन्त्री र वनमन्त्रीलाई निर्देशन दिनुभएको छ ।
    प्रधानमन्त्रीसंग भेटसम्वादका लागि काठमाडौं पुगेका माडीका मेयर र उपमेयरसहित माडी एवं चितवनका राजनैतिक अगुवाहरुसंगको बैठकमा प्रधानमन्त्री ओलीले ‘भूमिगत केबुल बिछ्याउने अनुमती दिन’ वनमन्त्री ऐनबहादुर शाहीलाई र ‘काम अगाडि बढाउन’ उर्जामन्त्री दिपक खड्कालाई निर्देशन गर्नुभएको हो ।
    प्रधानमन्त्रीसंग भेट्नुअघि माडीको प्रतिनिधिमण्डलले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलसंग गरेको छुट्टै भेटमा महानिर्देशक कँडेलले ‘हाल केबुल रहेकै स्थान र रुटबाट नयाँ केबुल लैजान सहमती दिइने’ बताउनुभएको थियो ।
    त्यस्तै, माडीको प्रतिनिधिमण्डलले फरक भेटमा नेपाल विध्युत प्राधिकरणका उपनिर्देशक मनोज सिलवालसंग गरेको परामर्शमा उपनिर्देशक सिलवालले ‘भूमिगत केबुल राख्न बजेट विनियोजन रहेकाले वन मन्त्रालयबाट सहमती पाए काम गर्न सकिने’ बताउनुभएको थियो । प्रतिनिधिमण्डलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासंग समेत भेट गरी माडीको समस्याबारे अवगत गराएको थियो ।
    यसपटक प्रधानमन्त्रीको तहबाटै भूमिगत केबुल राख्ने काम अगाडि बढाउन निर्देशन भएसंगै अब सो काम अगाडि बढ्ने आशा बढेको छ । निकुञ्जभित्र पटक पटक केबुल फल्ट भइरहेसंगै बिचमा बैंकल्पिक केबुल राख्ने प्रक्रिया अगाडि बढेपनि ई.आई.ए.को प्रक्रिया अन्तरगत युनेस्कोको सहमती खोजिएसंगै हाल ठेक्का खारेज भएको अवस्था छ ।

    Advertisement

    शनिबार, पुष ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation