Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शनिबार, जेठ १६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने
  • ५ दिन 

सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ
  • ६ दिन 

पेट्रोलको आयात दुई गुणाले वृद्धि
  • १ हप्ता 

भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दै
  • १ हप्ता 

बागमती सरकारः ४९ अर्बको बजेट सिलिङ वितरण, कुन मन्त्रालयलाई कति ?
  • १ हप्ता 

अर्थमन्त्रीको ‘मिसन मोड’: यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव
  • १ हप्ता 

संसद् छल्ने र बाध्यात्मक पासोमा पार्ने सरकारको नियत देखियोः वर्षमान पुन
  • १ हप्ता 

कागजात जलेपछि यस वर्ष भएन राष्ट्रपति कार्यालयको लेखा परीक्षण
  • २ हप्ता 

सरकारले गरिब होइन, गरिबी भगाउने नीति लिनुपर्छः सांसद विष्णुमाया बिक
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ

  • २. गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने

पाँच दिनअघि अन्तरीक्षमा पुगेका चार जना यात्रु सकुशल पृथ्वीमा फर्किए ।

  •   मङ्गलबार, असोज ०१, २०८१ मा प्रकाशित
  • पाँच दिनअघि अन्तरीक्षमा पुगेर आकासमै हिँडेका अर्थात् स्पेस वाक गरेका चार जना अन्तरीक्षयात्री पृथ्वीमा फर्किएका छन् । उनीहरु गएको मङ्गलवार अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्स यानबाट अन्तरीक्षमा गएका थिए । उनीहरुलाई बोकेको यान आज अमेरिकाको फ्लोरिडामा रहेका समुन्द्री तटमा सुरक्षित अवतरण गरेको बीबीसीले जनाएको छ ।

    Advertisement

    यो अन्तरीक्ष यात्राको ऐतिहासिक मिसन थियो, किनकी अन्तरिक्षमा गएका यात्री स्पेस वाक अर्थात् अन्तरिक्षको हावामा हिँड्ने पहिलो निजी क्षेत्रका यात्री हुन् । उनीहरुले पृथ्वीबाट सात सय किलोमिटर माथि अन्तरिक्षमा स्पेस वाक गरेका थिए । उनीहरुले अन्तरिक्षमा विभिन्न प्रयोग पनि गरेका थिए । जसमा मानव स्वास्थ्यमा अन्तरिक्ष यात्राको प्रभाव र स्याटेलाइटसँगको लेजर सञ्चार परीक्षण पनि समावेश थिए ।

    अन्तरीक्ष यात्री सारा गिलिसले अन्तरीक्षबाट संगितको मनोरञ्जन पनि दिएकी थिइन् । यो मिसनले व्यावसायिक अन्तरिक्ष यात्राको लागि नयाँ ढोका खोलेको छ । यस्तै, भविष्यमा थप व्यावसायिक अन्तरिक्ष मिसनहरूको लागि मार्ग प्रशस्त गरेको स्पेशएक्सका मालिक एलन मस्कले बताउनुभएको छ ।

    यो मिसनले अन्तरिक्ष पर्यटनको सम्भावनालाई पनि बढाएको छ । पहिलो निजी क्षेत्रको अन्तरिक्ष यात्रामा अमेरिकी अर्बपति जारेड इसाकम्यान, अमेरिकी वायुसेनाका पूर्व पाइलट स्कट पोटेट, स्पेश एक्सकी कर्मचारी सारा गिलिस र अन्ना मेनन सहभागि थिए ।

    मङ्गलबार, असोज ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने
    सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ
    पेट्रोलको आयात दुई गुणाले वृद्धि
    भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दै
    बागमती सरकारः ४९ अर्बको बजेट सिलिङ वितरण, कुन मन्त्रालयलाई कति ?
    अर्थमन्त्रीको ‘मिसन मोड’: यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव

    लोकप्रिय

    • १.
      सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ–

    • २.
      गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने,

    भर्खरै

    • १.
      गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने

    • २.
      सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ

    • ३.
      पेट्रोलको आयात दुई गुणाले वृद्धि

    • ४.
      भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दै

    • ५.
      बागमती सरकारः ४९ अर्बको बजेट सिलिङ वितरण, कुन मन्त्रालयलाई कति ?

    • ६.
      अर्थमन्त्रीको ‘मिसन मोड’: यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव

    • ७.
      संसद् छल्ने र बाध्यात्मक पासोमा पार्ने सरकारको नियत देखियोः वर्षमान पुन

    • ८.
      कागजात जलेपछि यस वर्ष भएन राष्ट्रपति कार्यालयको लेखा परीक्षण

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation