Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • ३ मिनेट 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • १८ मिनेट 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • २४ मिनेट 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • १ दिन 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • १ दिन 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • १ दिन 

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • ३ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • ३ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ४. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ५. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ६. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ७. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ८. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ९. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • १०. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

जनकल्याण माध्यमिक विद्यालयलाई अन्तर्राष्ट्रिय गुणस्तरीय प्रमाणीकरण संस्था ( ISO)ले लोगो हस्तान्तरण

  •   सोमबार, असार ०४, २०८१ मा प्रकाशित
  • जनकल्याण माध्यमिक विद्यालय माडी -६, चितवनलाई अन्तर्राष्ट्रिय गुणस्तरीय प्रमाणीकरण संस्था ( ISO)ले लोगो हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।

    Advertisement

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकुमार विष्टको सभाध्यक्षता र माडी नगरपालिकाकाे नगर प्रमुख ताराकुमारी काजी महतोको प्रमुख आतिथ्यमा रहेको कार्यक्रममा आइ. एस.ओ. का नेपाल प्रतिनिधि सुदीप शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकुमार विष्ट र प्रधानाध्यापक रामबहादुर जिसीलाई आइ.एस.ओ.को लोगो हस्तान्तरण गर्नुभएको हो।

    कार्यक्रममा नगरप्रमुख ताराकुमारी काजी महतो,आइ.एस.ओ.नेपाल प्रतिनिधि सुदीप शर्मा , विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्यामकुमार विष्ट र प्रधानाध्यापक रामबहादुर जिसीले विद्यालयको गुणस्तरको महत्त्व र विद्यालयले पूरा गर्नुपर्ने आगामी कार्यभारको विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो।

    कार्यक्रममा माडी नगरपालिका सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर ६ का वडाध्यक्ष दिपेन्द्रराज पौडेल , विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष सुरेशबहादुर थापा, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका सदस्यहरू, सम्पूर्ण शिक्षकहरू तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।

    सोमबार, असार ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
    परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
    बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
    पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
    कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ४.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ५.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ६.
      अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

    भर्खरै

    • १.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • २.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ३.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    • ४.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • ५.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    • ६.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    • ७.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • ८.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation