Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असार २३, २०८२
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!
  • ३ दिन 

‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’
  • ३ दिन 

अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित
  • ३ दिन 

खुकुरी प्रहार गरी श्रीमतीको हत्या
  • ६ दिन 

आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
  • ६ दिन 

संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
  • ६ दिन 

गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा
  • ६ दिन 

विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान
  • ६ दिन 

दाउन्ने–दुम्कीबास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

  • २. विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

  • ३. गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

  • ४. संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

  • ५. खुकुरी प्रहार गरी श्रीमतीको हत्या

  • ६. कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

  • ७. अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित

  • ८. ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’

संघिय सरकारको सहरी बिकास मन्त्रालयको बजेटमा किन छैन माडीकाे लागि नँया बजेट   -रामबन्दु पाेख्रेल


  •   सोमबार, जेठ २८, २०८१ मा प्रकाशित
  • माडीमा संघिय सरकारबाट आउने बजेटकाे लक्ष्यण :-
    २९९ पेजको सहरी बिकास मन्त्रालय को बार्षिक बिकास कार्यक्रमको बजेट बुक १० चोटी पढे ।
    संघिय सरकारको सहरी बिकास मन्त्रालयको बजेटमा शिला खोजे जसरी माडीको नाम खोज्दा पनि नभेटिने अबस्था आएको मा अब म कसलाई बधाई दिउं ?
    मन्त्रालयको बजेट बुकमा राखिएका कुल ७३३८ वटा योजनामा मध्य करिब १६० वटा योजना चितवन जिल्लामा परेका छन् ! ति मध्य सिंगै माडी नगरपालिका मा जम्मा ६ वटा योजना परेका छन् त्यो पनि क्रमागत (पुरानै समेत गरेर) !
    यति सारो असक्षमता र निरिहताको अपजस कुन- कुन जनप्रतिनिधिहरुले लिने हो ?
    बिकासको खोलो बगाउछु , सुनकै थाली बनाउछु भनेर घाेक्राे फुलाउदै हिड्ने संघिय सासंद बिक्रम पाण्डेले ?
    माडीबासी राष्ट्रिय सभाका सदस्य गंगा बेलबासेले ?
    मागकर्ता/ पहलकर्ता स्थानिय सरकार माडी नगरपालिका को नेतृत्वले ?
    म लाचार भएर सोध्दै छु ?????
    ( पुनश्च :-आफ्नो पार्टीको भएर प्रदेश सांसद को नाम चाही किन लेखिनस् भन्नु होला, प्रदेश सरकारको बजेट आउन र हेर्न बाकि छ, त्यो हेरेर लेखौला प्रशंसा वा आलोचना जे जरुरी हुन्छ गरौला ! )
    नोट -सहरी बिकास मन्त्रालयले दिएको जानाकारी अनुसार परेका योजनाहरु-
    एकीकृत शहरि बिकासका लागी ३ करोड ८० लाख,
    खैरहनि माबि बाट दुर्गा चोक जाने बाटोलाई १ करोड,
    बाल्मिकि आश्रमका लागी ५० लाख,
    माडी रिंगरोड स्तरउनन्ति १ करोड ३५ लाख
    जेठि बगै कान्छी बगै जोड्ने झलुंगे पुललाई ८५ लाख,
    द्रौपदीनगरमा झलुगे पुललाई ८ लाख
    के यही हाे समानुपातिक समावेशी बिकास ?                          -रामबन्दु पाेख्रेल

    Advertisement

    सोमबार, जेठ २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!
    ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’
    अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित
    खुकुरी प्रहार गरी श्रीमतीको हत्या
    आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
    संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

    लोकप्रिय

    • १.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव

    • २.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    • ३.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज

    • ४.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    • ५.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    • ६.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९

    भर्खरै

    • १.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

    • २.
      ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’

    • ३.
      अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित

    • ४.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    • ५.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

    • ६.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

    • ७.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    • ८.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    Copyright ©2025 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation