Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शनिबार, जेठ १६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने
  • ५ दिन 

सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ
  • ६ दिन 

पेट्रोलको आयात दुई गुणाले वृद्धि
  • १ हप्ता 

भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दै
  • १ हप्ता 

बागमती सरकारः ४९ अर्बको बजेट सिलिङ वितरण, कुन मन्त्रालयलाई कति ?
  • १ हप्ता 

अर्थमन्त्रीको ‘मिसन मोड’: यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव
  • १ हप्ता 

संसद् छल्ने र बाध्यात्मक पासोमा पार्ने सरकारको नियत देखियोः वर्षमान पुन
  • १ हप्ता 

कागजात जलेपछि यस वर्ष भएन राष्ट्रपति कार्यालयको लेखा परीक्षण
  • २ हप्ता 

सरकारले गरिब होइन, गरिबी भगाउने नीति लिनुपर्छः सांसद विष्णुमाया बिक
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ

  • २. गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने

काखीलाई सफा र गन्धरहित राख्ने सरल उपाएहरू

  •   बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित
  • महिलाको सौन्दर्य नै उनीहरुको सबैभन्दा ठूलो गहना हो । सुन्दर महिलाहरु भीडमा अलग देखिन्छन्, उनीहरुमाथि हरेक आँखा अडिने गर्छ । तर, सुन्दरता भन्नाले अनुहार मात्र आकर्षक हुनु हो भन्ने सोच्नु हुन्छ भने तपाईं गलत हुनुहुन्छ । सुन्दरता त्यसलाई भनिन्छ जसले आफ्ना शरीरको हरेक अंगलाई सफा र सुन्दर राख्छ । जसमा अन्डरआम्र्स अर्थात काखी मुनिको भाग पनि एक हो । कालो काखीले महिलाको व्यक्तित्वलाई नै नकारात्मक प्रभाव पुर्‍याउँछ । कालो काखी झट्ट हेर्दा नै भद्दा तथा फोहोरी देखिन्छ ।

    Advertisement
    • मोइस्चराइजेसनको कमी,
    • काखीमा भएका रौं निकाल्ने फरक-फरक तरीका,
    • हार्मोनको गडबडि तथा वंशानुगत जस्ता धेरै कुराहरुका कारण तपाईंको काखी कालो र भद्दा देखिएको हुन सक्छ ।

    कालो र भद्दा काखीका कारण तपाईंलाई स्लिभलेस ब्लाउज, सिंगल स्टि्रप ड्रेसहरु लगाउन अप्ठ्यारो लाग्न सक्छ । कालो र भद्दा काखी हुनु भनेको सुन्दर नहुनु मात्र होइन, त्यसले तपाईंको बिग्रदै गएको स्वास्थको बारेमा समेत संकेत पनि गर्दछ । यदि तपाईंको काखी अस्वभाविक रुपमा कालो छ भने तपाईंले तुरुन्त डाक्टरलाई जचाउनु पर्छ । यदि तपाईंको काखी मृत कोषिका र पसिनाका कारण कालो भएको हो भने केही घरेलु उपायहरुले तपाईं यो समस्याबाट छुटकारा पाउन सक्नु हुन्छ ।

    • सामाग्री -तीन चिया चम्चा बिरे नून  – तीन चिया चम्चा बेकिङ सोडा  –  तीन चिया चम्चा ह्वाइट भेनेगर  – छ चिया चम्चा तातो पानी प्रयोग गर्ने तरीका माथि उल्लेखित सबै कुरालाई एउटा कचौरामा हालेर मिसाउने । तयार भएको पेस्टलाई काखीा लगाएर २० मिनेट सुक्नका लागि छाडिदिने । मन तातो पानीमा सफा कपडा भिजाएर प्याक हटाउने । त्यसो गर्दा तपाइर्ंको अन्डरआम्र्समा भएको कालो दाग कम हुँदै जान्छ । यो विधि हप्तामा एक पटक अनिवार्य रुपमा गर्नु पर्छ । बिस्तारै तपाईंको काखीको कालो दाग हटेर जान्छ । काखी सेतो र सुन्दर हुँदा तपाईंको व्यक्तित्वमा पनि राम्रो प्रभाव पर्छ । यसका साथै तपाईं ढुक्क भएर स्लिभ लेस ब्लाउज, सिंगल स्टि्रप ड्रेसहरु लगाउन सक्नु हुन्छ ।

    बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने
    सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ
    पेट्रोलको आयात दुई गुणाले वृद्धि
    भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दै
    बागमती सरकारः ४९ अर्बको बजेट सिलिङ वितरण, कुन मन्त्रालयलाई कति ?
    अर्थमन्त्रीको ‘मिसन मोड’: यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव

    लोकप्रिय

    • १.
      सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ–

    • २.
      गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने,

    भर्खरै

    • १.
      गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने

    • २.
      सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ

    • ३.
      पेट्रोलको आयात दुई गुणाले वृद्धि

    • ४.
      भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दै

    • ५.
      बागमती सरकारः ४९ अर्बको बजेट सिलिङ वितरण, कुन मन्त्रालयलाई कति ?

    • ६.
      अर्थमन्त्रीको ‘मिसन मोड’: यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव

    • ७.
      संसद् छल्ने र बाध्यात्मक पासोमा पार्ने सरकारको नियत देखियोः वर्षमान पुन

    • ८.
      कागजात जलेपछि यस वर्ष भएन राष्ट्रपति कार्यालयको लेखा परीक्षण

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation