Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, असार २२, २०८२
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!
  • २ दिन 

‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’
  • २ दिन 

अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित
  • २ दिन 

खुकुरी प्रहार गरी श्रीमतीको हत्या
  • ४ दिन 

आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
  • ४ दिन 

संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
  • ४ दिन 

गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा
  • ४ दिन 

विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान
  • ४ दिन 

दाउन्ने–दुम्कीबास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

  • २. विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

  • ३. गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

  • ४. संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

  • ५. खुकुरी प्रहार गरी श्रीमतीको हत्या

  • ६. कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

  • ७. अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित

  • ८. ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’

चितवनमा भएको प्रदूषण परीक्षणमा ९० प्रतिशत सवारीसाधन फेल


  •   मङ्गलबार, बैशाख ०४, २०८१ मा प्रकाशित
  • चितवनमा यातायात व्यवस्था कार्यालय भरतपुरले सवारीसाधनको प्रदूषण परीक्षण यस आर्थिक वर्षबाट सुरु गरेको छ ।प्रति सवारीसाधन ४०० रुपैयाँ राजश्व लिएर प्रदूषण परीक्षण सुरु गरेको हो । यातायात व्यवस्था कार्यालय भरतपुरका प्रमुख पदमप्रसाद बजगाइँका अनुसार पेट्रोलबाट चल्ने सवारीसाधनको परीक्षण चलिरहे पनि डिजेलबाट चल्ने सवारीसाधनको प्रदूषण परीक्षण हुन नसकेको  बताए । उनले  एक वर्षमा एकपटक प्रदूषण परीक्षण नगरे जरिवाना गरिने व्यवस्था रहेको जानकारी दिए ।

    Advertisement

    कार्यालयका सूचना अधिकारी गोविन्दप्रसाद पौडेलले अहिलेसम्म परीक्षण गरिएका ५० वटा सवारीसाधनमा ९० प्रतिशत फेल भएको पाइएको  बताए । सिंहदरबार र काठमाडौँ उपत्यका प्रवेशको लागि प्रदूषण परीक्षणमा पास भएर हरियो स्टिकर लागेको हुनुपर्ने व्यवस्था छ । काठमाडौँ जानुनपर्ने र चितवनमा गुड्ने सवारीसाधनले प्रदूषण परीक्षणमा खासै चासो नदिएको सूचना अधिकारी पौडेलले बताए । उनले भने, ‘ प्रदूषण परीक्षण भइरहे पनि धेरै कममात्र सवारीसाधन प्रदूषण मापन गर्न आउने गरेका छन् । काठमाडौँ जान नसकेका र प्रदूषण फेल भएका जरिवाना तिर्ने गरी मात्र आउँछन् ।’ प्रदूषण मापनमा फेल भएका सवारीसाधनले एक हजार रुपैयाँदेखि दुई हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने कानुनी व्यवस्था छ ।

    यातायात कार्यालयले प्रदूषण परीक्षणमा फेल हुनेहरुलाई मर्मत गरेर प्रदूषण पास हुने गरी चलाउन समय दिन्छ । सवारी प्रदूषणसँगै ट्राफिक प्रहरीले यान्त्रिक अवस्था र कागजातपत्रको पनि चेकजाँच गरिरहेको हुन्छ । यातायात व्यवस्था कार्यविधिअनुसार अहिले पनि प्रत्येक भाडाका सवारीसाधनले ६\६ महिनामा सावारीको प्राविधिक जाँच गराउनुपर्छ । यातायात कार्यालयमै गएर गरिने त्यस्तो जाँचको अनिवार्य शर्त प्रदूषण जाँचको रिपोर्ट गरिएको छ । प्रत्येक ठूला तथा भाडाका सवारीले ६\६ महिनामा प्रदूषण जाँचको रिपोर्ट लिएर जानुपर्छ । त्यस्तै साना तथा मझौला साधनले १ वर्षमा एक पटक त्यस्तो जाँच गराउनुपर्छ । जसमा पनि प्रदूषण जाँचको रिपोर्ट अनिवार्य गरिएको छ । परीक्षण पास नहुन्जेलको लागि रुट इजाजत निलम्बन हुने, सवारीमा रहेका यात्रुहरुलाई अन्तिम बिन्दुसम्म पु¥याएपछि सवारी गुडाउन नपाउने, आवश्यक मर्मतसम्भार पश्चात पुनः प्रदूषण चेक जाँच गर्नुपर्ने प्रावधान छ । यातायात व्यवस्था कार्यालय भरतपुरले यथेष्ट पार्किङ र प्राविधिकको अभावमा डिजेलबाट चल्ने सवारीसाधनको प्रदूषण परीक्षण गर्न नसकिएको जनाएको छ ।

    मङ्गलबार, बैशाख ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!
    ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’
    अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित
    खुकुरी प्रहार गरी श्रीमतीको हत्या
    आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
    संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

    लोकप्रिय

    • १.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव

    • २.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    • ३.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज

    • ४.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    • ५.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    • ६.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९

    भर्खरै

    • १.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

    • २.
      ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’

    • ३.
      अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित

    • ४.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    • ५.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

    • ६.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

    • ७.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    • ८.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    Copyright ©2025 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation