• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
मङ्गलबार, मङि्सर ०९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण औसत, राष्ट्रिय हितका मुद्दामा सरकारको प्रस्तुति कमजोरः एमाले प्रचार प्रमुख आचार्य
  • ११ घण्टा 

दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग
  • १३ घण्टा 

संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने
  • १४ घण्टा 

नेपालमै पहिलो पटक कावासोतीमा ‘जटायु लर्निङ सेन्टर’ सञ्चालनमा
  • १ दिन 

हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु
  • १ दिन 

ओडीआईमा १००औं खेल खेल्दै नेपाल
  • ३ दिन 

प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै
  • ३ दिन 

नेपालले आज भारत ‘ए’को सामना गर्दै
  • ५ दिन 

प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत भ्रमण मुख्य एजेन्डामा रहने
  • ५ दिन 

लोकप्रिय समाचार

  • १. विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज

  • २. एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

  • ३. प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत भ्रमण मुख्य एजेन्डामा रहने

  • ४. नेपालले आज भारत ‘ए’को सामना गर्दै

  • ५. ओडीआईमा १००औं खेल खेल्दै नेपाल

  • ६. प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

  • ७. संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने

  • ८. दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग

  • ९. प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण औसत, राष्ट्रिय हितका मुद्दामा सरकारको प्रस्तुति कमजोरः एमाले प्रचार प्रमुख आचार्य

  • १०. हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु

चितवन माडि ५ पर्ने ​पर्यटकीय क्षेत्र सोमेश्वर गढी जाने बाटोमा सरसफाइ, सरसफाइ अभियानलाई निरन्तरता दिइने ।


  •   आइतबार, असोज १८, २०८३ मा प्रकाशित
  • २०८३- असाेज १८ माडी, –

    Advertisement

    माडी नगरपालिका वडा नं. ५ को आयोजनामा ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल सोमेश्वर गढी जाने बाटोमा आज सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। गढी क्षेत्रतर्फ जाने मुख्य पदमार्ग र वरपर हुर्केका झारपात तथा फोहोर व्यवस्थापन गर्दै बाटोलाई व्यवस्थित र सुरक्षित बनाउन सरसफाइ गरिएको हो।
    ​कार्यक्रममा जनप्रतिनिधि, स्थानीय बासिन्दा तथा संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेकाे थियाे ।
    ​सरसफाइ कार्यक्रमका क्रममा माडी नगरपालिका वडा नं. ५ का अध्यक्ष गणेश घतानेसँग गरिएको कुराकानीमा उहाँले सोमेश्वर गढी माडीकै प्रमुख पर्यटकीय र ऐतिहासिक पहिचान भएकाले यसको संरक्षण र प्रवर्धनमा वडा कार्यालय प्रतिबद्ध रहेको बताउनुभयो।
    ​”गढी जाने बाटो सहज र सफा होस् भन्ने उद्देश्यले आज वडाको आयोजनामा सरसफाइ गरिएको हो,” अध्यक्ष घतानेले भन्नुभयो, “आन्तरिक तथा बाह्य पर्यटकको आवागमनलाई ध्यानमा राख्दै यस्ता सरसफाइ अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिनेछौँ।”
    ​सरसफाइपछि सोमेश्वर गढी पुग्ने पदमार्ग पहिलेभन्दा सफा, आकर्षक र हिँडडुल गर्न सहज बनेको स्थानीय बासिन्दाहरूले बताएका छन्।

    आइतबार, असोज १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण औसत, राष्ट्रिय हितका मुद्दामा सरकारको प्रस्तुति कमजोरः एमाले प्रचार प्रमुख आचार्य
    दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग
    संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने
    नेपालमै पहिलो पटक कावासोतीमा ‘जटायु लर्निङ सेन्टर’ सञ्चालनमा
    हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु
    ओडीआईमा १००औं खेल खेल्दै नेपाल

    लोकप्रिय

    • १.
      विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१

    • २.
      एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

    • ३.
      प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत

    • ४.
      नेपालले आज भारत ‘ए’को सामना गर्दै

    • ५.
      ओडीआईमा १००औं खेल खेल्दै नेपाल

    • ६.
      प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

    भर्खरै

    • १.
      प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण औसत, राष्ट्रिय हितका मुद्दामा सरकारको प्रस्तुति कमजोरः एमाले प्रचार प्रमुख आचार्य

    • २.
      दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग

    • ३.
      संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने

    • ४.
      नेपालमै पहिलो पटक कावासोतीमा ‘जटायु लर्निङ सेन्टर’ सञ्चालनमा

    • ५.
      हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु

    • ६.
      ओडीआईमा १००औं खेल खेल्दै नेपाल

    • ७.
      प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

    • ८.
      नेपालले आज भारत ‘ए’को सामना गर्दै

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation