Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, साउन १८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • ७ घण्टा 

दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
  • ८ घण्टा 

‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
  • ८ घण्टा 

सुनकोशी नदीमा कार खस्यो
  • ९ घण्टा 

निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
  • १ दिन 

जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ
  • १ दिन 

संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड
  • ४ दिन 

जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग
  • ४ दिन 

फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. सुनसरी घटना छानबिन टोली विराटनगरमा

  • २. चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी मर्कामा

  • ३. एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना पक्राउ

  • ४. सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म सञ्चालनमा ल्याउने तयारी

  • ५. असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

  • ६. स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

  • ७. अशान्त बनेको कप्तानगञ्जमा पुग्यो छानबिन समिति

  • ८. कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी तीन दिने प्रशिक्षण आयोजना गर्ने

  • ९. एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

  • १०. फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

माडीवासीकाे अन्तिम अनुराेध बैशाखको अन्त्य सम्ममा पनि राज्यले केहि गरेन भने संघर्ष उत्रने : राम बन्धु पाेख्रेल


  •   बुधबार, चैत २८, २०८० मा प्रकाशित
  • बिक्रमबाबको मेला सुरु भएको छ !
    यो नेपालको एउटा ऐतिहासिक, थारु समुदायको गौरबपुर्ण, पश्चिम चितवनको ब्यबसायिक क्रियाकलाप एवं चितवनकै धार्मिक पर्यटनका हिसाब ले महत्वपुर्ण मेला हो !
    अबका केहि दिन माडी -भरतपुरको सवारी आगमनका असजिलो पनि हुनेछ ! हजारौ माडीबासीहरु पनि यो मेलामा सहभागि हुन जानुहुनेछ ! निकुंजको बाटोमा साईकल/मोटरसाईकल/पैदल/अटोमा र गाडीमै पनि यात्रा गर्नु हुने हरेक यात्रिहरुले एकपटक देशका संचालकलाई सराप्नु हुनेछ त्यो पनि थाहा छ !
    सबैभन्दा पहिले अघिल्लो ५ बर्ष र पछिल्लो २ बर्ष समेत गरि ७ बर्षदेखि यो जंगलमा धुलोमुक्त बाटो बनाउछौ भनि गरिएका प्रतिबद्धता, बाडीएका सपना र गरिएका गफ पुरा गर्न नसकिएको मा म पनि पूर्व जनप्रतिनिधि हुनुका नाताले नैतिक रुपमा आत्मालोचना गर्न चाहान्छु !
    जनतालाई बाडीएको सपनामा कतै म कतै मेरो दल, मैले भोट मागेका नेता, मेरो गठबन्धन, मेरो समर्थन र मेरो समेत नेतृत्व छ !
    हैदाराबादको केमिकल देखि आकसे पुल सम्म, कालोपत्रे देखि नयां नयां बाटो सम्मका हल्ला हामीले जनतालाई मज्जा दियौं !
    तर काम सिन्को पनि भाचिएन ! यसको लागी हात जोडेर माफि माग्न चाहान्छु
    हिजो मात्रै पनि प्रधानमन्त्रिलाई निकुंजकाे प्राकृतिक जेलकाे रूपमा कहिले सम्म बन्ने हो माडीबासी भनेर अन्तिम पटक अनुरोध गरेर फर्केका छौ । अब पनि यसै गरी चितवन निकुंजका कारण माडीबासी प्राकृतिक जेलमा बसिराख्नु पर्ने हो भने हामी सहेर बस्न सक्दैनौ । बैशाखको अन्त्य सम्ममा पनि राज्यले केहि गरेन भने अब सबै माडीबासी जनता एकभएर अन्तिम संघर्ष गर्नुपर्ने छ ।
    त्यति मात्रै होईन, यही धुलो बाटोमा पनि कम्तिमा मेला अबधिभर पानि छम्कने, माडीबाट गएका बिरामी, यात्रुबाहाक सवारी र मोटरसाईकलहरुलाई कसरामा नरोकि निर्वाध पुल तर्न दिने, माडीका मेलामा जानेलाई कसरा मै सवारी साधन राख्न दिने, सडकमा पसल राखेर सवारी जाम नगराउने, ढडेलोले मौसम खराब भएकाले कम्तिमा हातमुख र आखा धुन र खान स्वच्छ खानेपानिको ब्यबस्था मिलाउन समेत सम्बन्धित माडी नगरपालिका, भरतपुर महानगरपालिका र निकुंज प्रशासन कसरालाई अपिल गर्न चाहान्छु ।
    साथै –
    देश तथा बिदेश मा रहनुहुने सम्पूर्ण नेपालीहरूमा आउदैगरेकाे नयाँ बर्ष 2081 काे हार्दिक मंगलमय शुभकामना .

    Advertisement

    बुधबार, चैत २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
    दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
    ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
    सुनकोशी नदीमा कार खस्यो
    निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
    जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

    लोकप्रिय

    • १.
      सुनसरी घटना छानबिन टोली विराटनगरमा

    • २.
      चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी

    • ३.
      एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना

    • ४.
      सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म

    • ५.
      असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

    • ६.
      स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

    भर्खरै

    • १.
      गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते

    • २.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

    • ३.
      ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

    • ४.
      सुनकोशी नदीमा कार खस्यो

    • ५.
      निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

    • ६.
      जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

    • ७.
      संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

    • ८.
      जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation