Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बुधबार, साउन २०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
  • १२ घण्टा 

इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
  • १३ घण्टा 

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
  • १३ घण्टा 

धनुषामा सम्बन्धविच्छेदका घटना बढे
  • १४ घण्टा 

पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
  • १५ घण्टा 

नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ
  • १५ घण्टा 

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद
  • १५ घण्टा 

फरार प्रतिवादी पक्राउ
  • १५ घण्टा 

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

  • २. विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

  • ३. फरार प्रतिवादी पक्राउ

  • ४. सांसद थापाको प्रश्नः ‘नागरिकको मृत्युमा सरकार किन मौन ?’

  • ५. जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

  • ६. संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

  • ७. जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

  • ८. दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

  • ९. हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

  • १०. नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

निकुञ्जका कारण माडीबासी प्राकृतिक जेलमा , गफ हाेइन काम गर्नु पर्याे : सन्तोष पनेरु


  •   बुधबार, चैत २८, २०८० मा प्रकाशित
  • हजुरहरु सबैलाई नमस्कार
    आज देखि बिक्रमबाबको मेला सुरु भएको छ !
    तपाई हजारौ माडीबासीहरु पनि यो मेलामा सहभागि हुन जानुहुनेछ ! निकुंजको यो बाटोमा साईकल/मोटरसाईकल/पैदल/अटोमा र गाडीमै पनि यात्रा गर्नु हुने हरेक यात्रिहरुले एकपटक देशका संचालक, चुनाव जितेका नेताहरु लाई सराप्नु हुनेछ/गालि गर्नु हुनेछ, त्यो पनि थाहा छ ! सबैभन्दा पहिले अघिल्लो ५ बर्ष र पछिल्लो २ बर्ष समेत गरि ७ बर्षदेखि यो जंगलमा धुलोमुक्त बाटो बनाउछौ भनि गरिएका प्रतिबद्धता, बाडीएका सपना र गरिएका गफ पुरा गर्न नसकिएको मा एउटा सक्रिय राजनैतिक कार्यक्रता का नाताले म नैतिक रुपमा आत्मालोचना गर्न चाहान्छु !
    जनतालाई बाडीएको सपनामा कतै म, कतै मेरो दल,कतै मैले भोट मागेका नेता, कतै म सहभागि गठबन्धन,कतै मेरो समर्थन र कतै मेरो समेत नेतृत्व छ ! म कसैलाई तोकेर दोष दिन चाहान्न तर हैदाराबादको केमिकल पिच देखि आकसे पुल सम्म, नयां कालोपत्रे देखि नयां नयां बाटो सम्मका हल्लाले हामीले जनतालाई क्षणिक मज्जा र गफ त दियौं तर काम भने सिन्को पनि भाचिएन ! म पनि जानेर नजानेर यो सारा झुटको साक्षीं बसेको छु । यसको लागी हात जोडेर माफि माग्न चाहान्छु !
    हिजो मात्रै पनि प्रधानमन्त्रिलाई निकुंजको कैदी कहिले सम्म बन्ने हो माडीबासी (?) भनेर अन्तिम पटक अनुरोध गरेर फर्केका छौ । अब पनि यसै गरी चितवन निकुंजका कारण माडीबासी प्राकृतिक जेलमा बसिराख्नु पर्ने हो भने हामी सहेर बस्न सक्दैनौ । बैशाखको अन्त्य सम्ममा पनि राज्यले केहि गरेन भने अब सबै माडीबासी जनता एकभएर अन्तिम संघर्ष गर्नुपर्ने छ ।
    फेरी बिक्रमबाबा मै फर्कौ,
    हजारौ को दैनिक आवागमन हुने यही धुलो बाटोमा पनि कम्तिमा मेला अबधिभर दिनको २ पटक पानि छम्कने, माडीबाट गएका बिरामी, यात्रुबाहाक सवारी र मोटरसाईकलहरु लाई कसरामा नरोकि निर्वाध पुल तर्न दिने, माडीका मेलामा जानेलाई कसरा मै सवारी साधन राख्न दिने, सडकमा पसल राखेर सवारी जाम नगराउने, ढडेलोले मौसम खराब भएकाले कम्तिमा हातमुख र आखा धुन र खान स्वच्छ खानेपानिको ब्यबस्था मिलाउन समेत सम्बन्धित माडी नगरपालिका, भरतपुर महानगरपालिका र निकुंज प्रशासन कसरालाई अपिल गर्न चाहान्छु ।
    अन्त्यमा चितवनको ऐतिहासिक एवं खास गरी थारु समुदायको बिशेष महत्वको बिक्रमबाब मेलाले भरतपुर भ्रमण बर्ष, यो क्षेत्रको धार्मिक पर्यटन, आर्थिक क्रियाकलापलाई मजबुत बनाउन योगदान गरोस् ! मेला सफलताको कामना र नयां बर्ष २०८१ को शुभकामना !
    सन्तोष पनेरु
    माडी-५,छरछरे !

    Advertisement

    बुधबार, चैत २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
    इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
    विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
    धनुषामा सम्बन्धविच्छेदका घटना बढे
    पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
    नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    लोकप्रिय

    • १.
      फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

    • २.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा

    • ३.
      फरार प्रतिवादी पक्राउ

    • ४.
      सांसद थापाको प्रश्नः ‘नागरिकको मृत्युमा सरकार किन

    • ५.
      जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

    • ६.
      संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

    भर्खरै

    • १.
      जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव

    • २.
      इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम

    • ३.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

    • ४.
      धनुषामा सम्बन्धविच्छेदका घटना बढे

    • ५.
      पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ

    • ६.
      नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    • ७.
      हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

    • ८.
      फरार प्रतिवादी पक्राउ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation