Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असार २३, २०८२
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!
  • ३ दिन 

‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’
  • ३ दिन 

अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित
  • ३ दिन 

खुकुरी प्रहार गरी श्रीमतीको हत्या
  • ६ दिन 

आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
  • ६ दिन 

संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
  • ६ दिन 

गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा
  • ६ दिन 

विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान
  • ६ दिन 

दाउन्ने–दुम्कीबास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

  • २. विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

  • ३. संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

  • ४. खुकुरी प्रहार गरी श्रीमतीको हत्या

  • ५. गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

  • ६. कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

  • ७. अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित

  • ८. ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’

ब्लड डोनर्स सोसाइटीको “रक्तदान सङै होलि ” कार्यक्रम सम्पन्न


  •   आइतबार, चैत ११, २०८० मा प्रकाशित
  • चितवन ब्लड डोनर्स सोसाइटी नेपालको आयोजनामा “रक्तदान सङै होलि ” कार्यक्रम नारायणी किनारमा सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन । कार्यक्रम आदिवासी जनजाती महासघ चितवन समन्वय समिती ,नारायणी फेयर एक्जिभेसन नेपाल , सोच परिवर्तन नेपाल , नेपाल कल्याण समाज जापान , भरतपुर महानगर युवा संजाल , भरतपुर २२ स्थित क्रोकोडाईल भिउ क्याम्प लगाएत सस्थाहरुको सहकार्यमा गरिएको थियो । उल्लासको पर्व होलिलाई पुन्य कर्ममा जोडौ भन्ने मनसायका साथ आयोजना गरिएको आयोजक एव सस्थाका अध्यक्ष अर्जुन अधिकारीले जानकारी गराए । ब्लड डोनर्स सोसाइटी नेपाल लामो समय देखि रगत ब्यवस्थापन ,रक्तदान कार्यक्रमहरु, रक्तदाता उत्प्रेरणा कार्यक्रमहरु संचालन गर्दै आएको छ । चितवनको नारायणी किनारमा आयोजित रक्तदान कार्यक्रममा सस्थाका सस्थापक अध्यक्ष अर्जुन अधिकारी , वरिष्ठ उपाध्यक्ष हरि प्रसाद न्यौपाने , उपाध्यक्ष सन्तोष शाह , महासचिव अन्जन दवाडी , सचिव अन्जन तिवारी , सल्लाहकार बालचन्द्र पोख्रेल ,केन्द्रिय सदस्यहरु सुरेन्द्र धिताल , दिपक कास्यप , लगाएत आजिवन सदस्यहरुको सहभागी रहेको थियोे ।

    Advertisement

    आइतबार, चैत ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!
    ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’
    अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित
    खुकुरी प्रहार गरी श्रीमतीको हत्या
    आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
    संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

    लोकप्रिय

    • १.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव

    • २.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    • ३.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    • ४.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज

    • ५.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    • ६.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९

    भर्खरै

    • १.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

    • २.
      ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’

    • ३.
      अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित

    • ४.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    • ५.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

    • ६.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

    • ७.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    • ८.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    Copyright ©2025 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation