Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, साउन १८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • ७ घण्टा 

दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
  • ८ घण्टा 

‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
  • ८ घण्टा 

सुनकोशी नदीमा कार खस्यो
  • ९ घण्टा 

निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
  • १ दिन 

जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ
  • १ दिन 

संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड
  • ४ दिन 

जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग
  • ४ दिन 

फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. सुनसरी घटना छानबिन टोली विराटनगरमा

  • २. चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी मर्कामा

  • ३. एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना पक्राउ

  • ४. सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म सञ्चालनमा ल्याउने तयारी

  • ५. असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

  • ६. स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

  • ७. अशान्त बनेको कप्तानगञ्जमा पुग्यो छानबिन समिति

  • ८. कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी तीन दिने प्रशिक्षण आयोजना गर्ने

  • ९. एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

  • १०. फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

दोस्रो राष्ट्रिय भौतिकवादी दिवसको अवसरमा शनिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न


  •   आइतबार, चैत ११, २०८० मा प्रकाशित
  • दोस्रो राष्ट्रिय भौतिकवादी दिवसको अवसरमा शनिबार भरतपुर स्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
    अन्त्य गरौं अन्धविश्वास र रुढिवाद, आत्मसाथ गरौं बैज्ञानिकता र भौतिकवाद भन्ने मुल नाराका साथ आयोजित अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले रुढिवादलाई समाज विकासको वाधकको रुपमा चर्चा गरेका थिए । तत्थ्य र पुष्टि विनाका पुरातनवादी तथा धार्मिक सास्कारका कारण समाजमा एक खालको भ्रम सिर्जना भएको वताउँदै वक्ताहरुले त्यस्ता आधारहिन कुरामा आधारित भ्रम चिर्न आवश्यक रहेको वताएका थिए । समाजको कारण रुढिवाद मान्न वाध्य हुनुपर्ने अवस्थाको अन्त्य आवश्यक रहेकोमा वक्ताहरुको जोड थियो ।
    कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रणेन्द्र वराली, ऋषि काफ्ले, नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य सन्देश सी, बैज्ञानीक समाजवादी पार्टीका केन्द्रिय सदस्य लछुराम विक, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका संचालक समिति सदस्य कृष्ण सागर पौडेल, गोविन्द विश्वकर्मा, निरा क्षेत्रीलगायतले वोल्नु भएको थियो । भौतिकवादी समाज चितवनका अध्यक्ष ओमनाथ पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रम समाजका भारतपुर महानगर समिति अध्यक्ष पारसबाबु विकले संचालन गर्नु भएको थियो ।
    यसैगरी भेलाले भौतिकवादी समाजको जिल्ला समिति र भरतपुर महानगर समितिलाई पुर्णता दिएको छ । सप्तगण्डकी कलेजकाे बाेटानिकल गार्डेनमा दुईवटा चेरीकाे बिरुवा राेपेर मनाइएकाे कार्यक्रममा जिल्ला समितिको अध्यक्षमा ओमनाथ पाण्डे, सदस्यहरुमा विवस पाण्डे, निरा क्षेत्री, सन्तराम महतो, प्रभास सी, पारसवावु विक, गोकर्ण खनाल, कृष्ण न्यौपाने, राजेन्द्र ढकाल, लक्ष्मि नेपाली, रमेश रसाईली, टुक नारायण पौडेल, भगवती अर्याल, तुलसी गैरे चयन हुनु भएको छ । भरतपुर महानगर समितिको अध्यक्षमा पारसबाबु विक, सदस्यहरुमा हेम कुँवर, सन्तोष तिवारी, सुनिल परियार, टिकाराम श्रीपाली, सुरेन्द्र विक, लक्ष्मि सुनार, धर्म सी, सरस्वती विक, शंकर विक, अपिल घिमिरे चयन हुनु भएको छ ।

    Advertisement

    आइतबार, चैत ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
    दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
    ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
    सुनकोशी नदीमा कार खस्यो
    निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
    जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

    लोकप्रिय

    • १.
      सुनसरी घटना छानबिन टोली विराटनगरमा

    • २.
      चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी

    • ३.
      एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना

    • ४.
      सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म

    • ५.
      असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

    • ६.
      स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

    भर्खरै

    • १.
      गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते

    • २.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

    • ३.
      ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

    • ४.
      सुनकोशी नदीमा कार खस्यो

    • ५.
      निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

    • ६.
      जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

    • ७.
      संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

    • ८.
      जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation