• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
मङ्गलबार, मङि्सर ०९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण औसत, राष्ट्रिय हितका मुद्दामा सरकारको प्रस्तुति कमजोरः एमाले प्रचार प्रमुख आचार्य
  • ८ घण्टा 

दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग
  • १० घण्टा 

संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने
  • ११ घण्टा 

नेपालमै पहिलो पटक कावासोतीमा ‘जटायु लर्निङ सेन्टर’ सञ्चालनमा
  • १ दिन 

हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु
  • १ दिन 

ओडीआईमा १००औं खेल खेल्दै नेपाल
  • २ दिन 

प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै
  • २ दिन 

नेपालले आज भारत ‘ए’को सामना गर्दै
  • ४ दिन 

प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत भ्रमण मुख्य एजेन्डामा रहने
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज

  • २. एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

  • ३. प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत भ्रमण मुख्य एजेन्डामा रहने

  • ४. नेपालले आज भारत ‘ए’को सामना गर्दै

  • ५. प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

  • ६. ओडीआईमा १००औं खेल खेल्दै नेपाल

  • ७. संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने

  • ८. दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग

  • ९. प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण औसत, राष्ट्रिय हितका मुद्दामा सरकारको प्रस्तुति कमजोरः एमाले प्रचार प्रमुख आचार्य

  • १०. हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु

दिवाकर स्मृति माध्यमिक विद्यालय, माडी–५ रमाइलोडाँडा को अध्यक्षमा जया देवी पौडेल लामिछाने


  •   शनिबार, जेठ २३, २०८३ मा प्रकाशित
  • माडी, चितवन जेठ २३ । दिवाकर स्मृति माध्यमिक विद्यालय, माडी–५ रमाइलोडाँडामा जया देवी पौडेल लामिछानेको अध्यक्षतामा ७ सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ।माडी नगरपालिकाको पत्रानुसार केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ बमोजिम विद्यालय व्यवस्थापन समितिको पुनर्गठन गरिएको विद्यालयले जनाएको छ।

    Advertisement

    नवगठित समितिमा सदस्यका रूपमा मञ्जु आचार्य, मुक्ति प्रसाद बस्याल तथा एकराज चापागाईं चयन हुनुभएको छ। यसैगरी, पदेन सदस्यमा वडाध्यक्ष गणेश प्रसाद घताने र शिक्षक प्रतिनिधिका रूपमा जनकराज भुषाल रहनुभएको छ। समितिको सदस्य–सचिवको जिम्मेवारी प्रधानाध्यापक बल बहादुर श्रेष्ठलाई प्रदान गरिएको छ।

    नयाँ व्यवस्थापन समिति गठन भएसँगै विद्यालयको शैक्षिक, प्रशासनिक तथा व्यवस्थापकीय गुणस्तर अभिवृद्धि हुने विश्वास गरिएको छ। विद्यालयको समग्र विकास, शैक्षिक सुधार तथा प्रभावकारी व्यवस्थापनमा समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

    शनिबार, जेठ २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण औसत, राष्ट्रिय हितका मुद्दामा सरकारको प्रस्तुति कमजोरः एमाले प्रचार प्रमुख आचार्य
    दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग
    संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने
    नेपालमै पहिलो पटक कावासोतीमा ‘जटायु लर्निङ सेन्टर’ सञ्चालनमा
    हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु
    ओडीआईमा १००औं खेल खेल्दै नेपाल

    लोकप्रिय

    • १.
      विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१

    • २.
      एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

    • ३.
      प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत

    • ४.
      नेपालले आज भारत ‘ए’को सामना गर्दै

    • ५.
      प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

    • ६.
      ओडीआईमा १००औं खेल खेल्दै नेपाल

    भर्खरै

    • १.
      प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण औसत, राष्ट्रिय हितका मुद्दामा सरकारको प्रस्तुति कमजोरः एमाले प्रचार प्रमुख आचार्य

    • २.
      दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग

    • ३.
      संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने

    • ४.
      नेपालमै पहिलो पटक कावासोतीमा ‘जटायु लर्निङ सेन्टर’ सञ्चालनमा

    • ५.
      हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु

    • ६.
      ओडीआईमा १००औं खेल खेल्दै नेपाल

    • ७.
      प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

    • ८.
      नेपालले आज भारत ‘ए’को सामना गर्दै

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation