Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने
  • २ घण्टा 

राष्ट्रपतिले किन एकैपटक तीन शीर्ष नेता र प्रधानमन्त्रीलाई छलफलमा बोलाए
  • ३ घण्टा 

कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुल्यो
  • ६ घण्टा 

सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
  • ६ घण्टा 

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर
  • ६ घण्टा 

सौराहामा हात्ती महोत्सवको तयारी अन्तिम चरणमा : पेनाल्टीको अभ्यासमा हात्ती
  • १ दिन 

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु
  • १ दिन 

गगन थापाले सुनाए आफ्नो खाटमा चोर सुतेकोदेखि डेरा नपाएकोसम्म कथा
  • १ दिन 

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च
  • १ दिन 

लोकप्रिय समाचार

  • १. निर्वाचनकाे लागि ७५ दिन बाँकीः देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम

  • २. कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुल्यो

  • ३. गगन थापाले सुनाए आफ्नो खाटमा चोर सुतेकोदेखि डेरा नपाएकोसम्म कथा

  • ४. माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

  • ५. जन्मदिनमा पत्नीलाई दुर्गेशको उपहार : साढे ५ लाखको रानीहार

  • ६. सुन र चाँदीको मूल्य हालसम्मकै उच्च

  • ७. राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने

  • ८. डीभी कार्यक्रम स्थगित गर्ने ट्रम्प प्रशासनको घोषणा, के हो त कारण ?

  • ९. भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

  • १०. सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

डीभी कार्यक्रम स्थगित गर्ने ट्रम्प प्रशासनको घोषणा, के हो त कारण ?


  •   शनिबार, पुष ०५, २०८२ मा प्रकाशित
  • अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) लटरी कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ । अमेरिकी होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा डाइभर्सिटी भिसा लटरी कार्यक्रम तत्कालका लागि स्थगित गरिएको घोषणा गरेकी छन् । ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डका आशंकित व्यक्ति यही कार्यक्रममार्फत अमेरिका प्रवेश गरेको खुलेपछि कार्यक्रम रोक्ने निर्णय लिइएको हो ।

    Advertisement

    नोएमका अनुसार आशंकित व्यक्ति सन् २०१७ मा डाइभर्सिटी भिसा लटरी कार्यक्रमबाट अमेरिका पुगेका थिए । उनी ४८ वर्षीय पोर्चुगिज नागरिक हुन्, जो करिब दुई दशकअघि ब्राउन विश्वविद्यालयका विद्यार्थी पनि थिए । पछि उनले यही कार्यक्रमअन्तर्गत स्थायी बसोबास अनुमति (ग्रिन कार्ड) प्राप्त गरेका थिए । यस्ता जघन्य अपराध गर्ने व्यक्ति हाम्रो देशमा प्रवेश गर्नु नै हुँदैनथ्यो, नोएमले भनिन् । राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार अमेरिकी नागरिकता तथा आप्रवासन सेवालाई डीभी कार्यक्रम रोक्न निर्देशन दिइएको उनले जानकारी दिएकी छन् । गत साता ब्राउन विश्वविद्यालयमा भएको सामूहिक गोलीकाण्डमा दुई जनाको मृत्यु हुनुका साथै नौ जना घाइते भएका थिए । घटनापछि फरार रहेका आशंकित व्यक्ति बिहीबार न्यू ह्याम्पसायर राज्यको एक भण्डारण केन्द्रमा आत्मघाती गोली प्रहारबाट मृत अवस्थामा फेला परेका छन् ।

    शनिबार, पुष ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने
    राष्ट्रपतिले किन एकैपटक तीन शीर्ष नेता र प्रधानमन्त्रीलाई छलफलमा बोलाए
    कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुल्यो
    सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर
    सौराहामा हात्ती महोत्सवको तयारी अन्तिम चरणमा : पेनाल्टीको अभ्यासमा हात्ती

    लोकप्रिय

    • १.
      निर्वाचनकाे लागि ७५ दिन बाँकीः देशभर १०

    • २.
      कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम

    • ३.
      गगन थापाले सुनाए आफ्नो खाटमा चोर सुतेकोदेखि

    • ४.
      माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    • ५.
      जन्मदिनमा पत्नीलाई दुर्गेशको उपहार : साढे ५

    • ६.
      डीभी कार्यक्रम स्थगित गर्ने ट्रम्प प्रशासनको घोषणा,

    भर्खरै

    • १.
      राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने

    • २.
      राष्ट्रपतिले किन एकैपटक तीन शीर्ष नेता र प्रधानमन्त्रीलाई छलफलमा बोलाए

    • ३.
      कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुल्यो

    • ४.
      सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

    • ५.
      माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    • ६.
      सौराहामा हात्ती महोत्सवको तयारी अन्तिम चरणमा : पेनाल्टीको अभ्यासमा हात्ती

    • ७.
      भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

    • ८.
      गगन थापाले सुनाए आफ्नो खाटमा चोर सुतेकोदेखि डेरा नपाएकोसम्म कथा

    Copyright ©2025 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation