Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असार २०, २०८२
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!
  • १४ घण्टा 

‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’
  • १४ घण्टा 

अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित
  • १४ घण्टा 

खुकुरी प्रहार गरी श्रीमतीको हत्या
  • ३ दिन 

आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
  • ३ दिन 

संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
  • ३ दिन 

गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा
  • ३ दिन 

विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान
  • ३ दिन 

दाउन्ने–दुम्कीबास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

  • २. विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

  • ३. खुकुरी प्रहार गरी श्रीमतीको हत्या

  • ४. कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

  • ५. गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

  • ६. संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

  • ७. अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित

  • ८. ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’

दक्षिण कोरियामा कुकुर काट्न र मासु बेच्न नपाइने, सन् २०२७ पछि लागू हुने गरी कानुन पास


  •   मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित
  • दक्षिण कोरियाले सन् २०२७ सम्ममा कुकुर काट्ने र मासु बेच्ने कामलाई अन्त्य गर्ने लक्ष्यसहित नयाँ कानुन पारित गरेको छ । यो कानुनले कुकुरको मासु खाने शताब्दीयौँ पुरानो चलन अन्त्य गर्ने लक्ष्य राखेको बीबीसीले जनाएको छ ।

    Advertisement

    पहिले पहिले दक्षिण कोरियामा कुकुरको मासु लोकप्रिय भए पनि पछिल्ला वर्षहरूमा खानाको ‘मेनु’ बाट कुकुरको मासु हट्दै गएको छ भने युवाहरूले पनि रुचि देखाएका छैनन् ।

    नयाँ कानुन लागू भएपछि मासुकै लागि कुकुर पाल्न पाइने छैन । कुकुर काटेको वा मासु खाएको पाइएमा जेलसमेत पठाउन सकिने खबरमा उल्लेख छ । मासुकै लागि कुकुर पालेमा तीन वर्षसम्म जेल सजाय हुनसक्छ भने कुकुरको मासु बेच्नेलाई बढीमा दुई वर्षसम्म जेल सजाय हुन सक्छ ।

    यद्यपि कुकुरको मासुको उपभोग आफैँमा गैरकानुनी हुने छैन । किसान र रेस्टुरेन्ट मालिकहरूलाई रोजगारी र आम्दानीको वैकल्पिक स्रोत खोज्न समय दिने नयाँ कानुन तीन वर्षभित्र लागू हुनेछ । कुकुर पाल्ने र मासुको कारोबार गर्नेहरूलाई वैकल्पिक पेसामा जान प्रोत्साहन गर्ने सरकारले जनाएको छ ।

    सरकारी तथ्याङ्कअनुसार दक्षिण कोरियामा २०२३ मा कुकुरको मासु पकाउने झन्डै १६ सय वटा रेस्टुरेन्ट छन् भने झन्डै १२ सय वटा कुकुर फार्म रहेका छन् ।

    मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!
    ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’
    अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित
    खुकुरी प्रहार गरी श्रीमतीको हत्या
    आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
    संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

    लोकप्रिय

    • १.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव

    • २.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    • ३.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    • ४.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    • ५.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज

    • ६.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९

    भर्खरै

    • १.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

    • २.
      ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’

    • ३.
      अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित

    • ४.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    • ५.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

    • ६.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

    • ७.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    • ८.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    Copyright ©2025 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation