Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असार २०, २०८२
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!
  • ७ घण्टा 

‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’
  • ८ घण्टा 

अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित
  • ८ घण्टा 

खुकुरी प्रहार गरी श्रीमतीको हत्या
  • २ दिन 

आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
  • २ दिन 

संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
  • २ दिन 

गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा
  • २ दिन 

विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान
  • २ दिन 

दाउन्ने–दुम्कीबास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

  • २. विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

  • ३. कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

  • ४. गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

  • ५. संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

  • ६. कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

माडी नगरपालिका वडा नं ९ को प्रस्तावित अयोध्याधाममा पर्यटकहरुको चहलपहल बढ्दै


  •   बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित
  • चितवन माडी नगरपालिका वडा नं ९ को प्रस्तावित अयोध्याधाममा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढ्दै गएको छ । प्रधानमन्त्रि केपि शर्मा ओलि वि.स. २०७८ सालमा माडीको साविक अयोध्यापुरी गा.वि.स. भगवान श्री रामको जन्मभूमि भएको सार्वजनिक उद्दघोष गरेसंगै सर्वत्र रुपमा माडीको चर्चा चुलिएको थियो ।

    Advertisement

    अयोध्याधामको बृद्धी बिकासको लागि बागमति प्रदेश सरकारले डेढ करोड बजेट बिनियोजन गरको छ भने धाम परिसरमा हाल धर्मसाला निर्माण कार्य समेत जारी रहेको छ ।

    अयोध्याधाम क्षेत्रमा तटबन्धन संगै एउटा भवन, स्नान गर्ने स्थल र मोज्याक टायल लगाउने योजना रहेको अयोध्याधाम पुजा व्यवस्थापन समितिका अध्यक्ष मथुरा बहादुर भन्डारीले जानकारी दिनुभयो ।
    सो क्षेत्रमा अन्य संरचना निर्माणको लागि समेत डिपिआर तयार भएकाले आउदो बर्ष भित्र धामको स्वरुप थप परिवर्तन हुने भन्डारीको भनाइ छ ।
    माडी नगरपालिका वडा नं. ९ को अयोध्याधामले देशभर माडीलाई चिनाउन महत्वपुर्ण भुमिका निवार्ह गर्नुका साथै माडीमा पर्यटकहरुको आगमन समेत वृद्धि भएको छ । फलस्वरुप डिपीआर बमोजिमका संरचना केहि वर्ष भित्र नै सम्पन्न हुन सकेको खण्डमा साँच्चै माडी मणिमा परिणत हुने निश्चित देखिन्छ ।

    बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!
    ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’
    अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित
    खुकुरी प्रहार गरी श्रीमतीको हत्या
    आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
    संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

    लोकप्रिय

    • १.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव

    • २.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    • ३.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९

    • ४.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    • ५.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज

    • ६.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    भर्खरै

    • १.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

    • २.
      ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’

    • ३.
      अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित

    • ४.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    • ५.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

    • ६.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

    • ७.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    • ८.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    Copyright ©2025 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation