• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बुधबार, मङि्सर ०३, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

मसाज पार्लरमा चुकुल लगाउन नपाइने !
  • ४ दिन 

आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना
  • ४ दिन 

आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
  • ५ दिन 

मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते
  • ६ दिन 

अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री
  • १ हप्ता 

कात्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलीको पूजा
  • १ हप्ता 

आईजीपी हटाउँदा फुटेको थियो एमाले, रास्वपा पनि त्यही दिशामा !
  • १ हप्ता 

खेल्न प्रतिबन्धित तास आयात गर्न भने पूर्ण छुट, ३ महिनामै पौने १२ करोडको भित्रियो
  • १ हप्ता 

पोखराका युवराजले एनपीएलको तेस्रो सिजनमा बनाए पहिलो शतक
  • १ हप्ता 

लोकप्रिय समाचार

  • १. आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

  • २. मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

  • ३. मसाज पार्लरमा चुकुल लगाउन नपाइने !

  • ४. आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना

सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान


  •   बुधबार, असोज २१, २०८३ मा प्रकाशित
  • असो ज २१-

    Advertisement

    कानुनमन्त्री सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र परेको माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान गरिएको छ ।

    गौतम चितवन क्षेत्र नं. ३ बाट निर्वाचित सांसद समेत हुन् । हुलाकी राजमार्ग निर्देशनालय, आयोजना कार्यालय वीरगञ्जले माडी नगरपालिका–७ मा पर्ने पतरे खोला पुलको बाँकी काम गर्न आज (बुधबार) ठेक्का आह्वान गरेको हो । गएको असारमा भौतिक पुर्वाधार मन्त्री सहितको उपस्थितीमा कानुनमन्त्री गौतमले पुलको अनुगमन गरेकी थिइन् ।

    ‘पुलको अवस्था र कार्यप्रगतीको अवस्था स्वयं देखे पछी ठेक्का तोड्न निर्देशन दिइएको र नयाँ तवरले कार्य प्रारम्भ गरिएको थियो’, मन्त्री गौतमले लेखेकी छन् । पुल निर्माणका लागि यसअघि लोहोनी एन्ड ब्रदर्स कन्स्ट्रक्सनसँग २०७४ साउन ११ गते पहिलो पटक सम्झौता भएको थियो ।

    पटक–पटक म्याद थप हुँदा पनि निर्माण कार्य अगाडि बढ्न नसकेपछि ठेक्का तोडेर नयाँ ठेक्का आह्वान गरिएको हो । सुरुमा पुल निर्माणका लागि ठेकेदार कम्पनीसँग तीन करोड ८४ लाख २५ हजार ४६१ रुपैयाँमा सम्झौता भएको थियो ।

    बुधबार, असोज २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मसाज पार्लरमा चुकुल लगाउन नपाइने !
    आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना
    आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
    मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते
    अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री
    कात्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलीको पूजा

    लोकप्रिय

    • १.
      आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

    • २.
      मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच

    • ३.
      मसाज पार्लरमा चुकुल लगाउन नपाइने !

    • ४.
      आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर

    भर्खरै

    • १.
      मसाज पार्लरमा चुकुल लगाउन नपाइने !

    • २.
      आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना

    • ३.
      आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

    • ४.
      मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

    • ५.
      अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

    • ६.
      कात्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलीको पूजा

    • ७.
      आईजीपी हटाउँदा फुटेको थियो एमाले, रास्वपा पनि त्यही दिशामा !

    • ८.
      खेल्न प्रतिबन्धित तास आयात गर्न भने पूर्ण छुट, ३ महिनामै पौने १२ करोडको भित्रियो

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation